उदयपुर। आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ । पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी...
सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा मुर्गीयामा दसैं सस्तो पसल सञ्चालन गरिएको छ । राजमार्गक किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचिसहित सुरु भएको सस्तो पसल तीन दिनसम्म चल्नेछ । सस्तो पसलको बुधबार बिहान एक...
काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ। आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् । कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर...
भक्तपुर। संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघन थालेको भन्दै रोष प्रकट गरेका छन्। सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही...
काठमाडाैं। ओखलढुंगा र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाकाे खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई...
सुर्खेत । चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफल गरी नष्ट गरिएको छ। जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा,...
सुर्खेत । भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।...
सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले...
गुल्मी । बेहुली सिंघारिए जस्तै सिंगारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीको गेटमा प्रहरीको शेरमनियल ड्रेश लगाएर उभिएका निमित्त जिल्ला प्रहरी प्रमुख डिल्लीनारायण पाण्डे र अन्य अधिकृतहरु हातमा पुष्पागुच्छा लिएर कसैको स्वागतमा पंक्तिबद्ध भएर उभिएका थिए ।...
सुर्खेत। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन ।...
काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विमानमार्फत् उनीहरूको उद्धार गरिएको हो । परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार...
विराटनगर । मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक...
धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ। कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले...
पाँचथर । पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल...
बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनमा प्रहरीको हस्तक्षेप भएपछि विद्यार्थीहरु थप आन्दोलित भएका छन् । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड अनिवार्य गर्ने निर्णय गरेपछि सुरु भएको सामान्य...
बुटवल । भारतमा १८ वर्षसम्म अध्ययनसँगै रोजगारी गरेका बुटवलका कृष्ण पौडेलले अत्याधुनिक ‘द विज्ली हाउस’ (लाइब्रेरी क्याफे) र स्केट्स पार्क संचालनमा ल्याएका छन् । भारतको मदरास युनिभरसिटिबाट वाटर इन्जिनियर गरेको पौडेलले बुटवलको कालिकानगरमा ‘द विज्लीे...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो...
काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ । मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १०...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६...
बुटवल । गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागत रूपमा प्रथम पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए ।...
बुटवल । विद्यार्थीको आन्दोलनका कारणले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमामा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय गरेपछि...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर...
बुटवल । रक्तसंचार केन्द्र बुटवलले रगत संकलनका लागि मोवाईल भ्यान शुरु गरेको छ । एक समारोहका विच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सो भ्यानको विधिवत पुर्जा अर्चना गरि शुरुवात गरे । नवदुर्गा अन्तरगतको पहिलो दिन...
सिरहा। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सिरहा प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८०’ तयार गरिएको छ । चाडपर्वको वेलामा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न ९४४ जना प्रहरी जनशक्ति परिचालन...
धनगढी । कञ्चनपुरबाट अफिमसहित एक जना भारतीय सरदार पक्राउ परेका छन्। शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाैजना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
झापा । बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे मेचिनगर नगरपालिका-११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती...
मुगु । छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको...
महोत्तरी। नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै...
काठमाडौं। काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने...