काठमाडौँ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर...
भक्तपुर । भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै...
काठमाडौं । काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो । मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर...
बुटवल । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा बुटवलसहित देशभरको सेवा प्रभावित भएको छ । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका...
झापा । झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्ती मरेको...
काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ । आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा...
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित...
दार्चुला । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्। उनी नदीमा नुहाउने क्रममा सोमबार...
काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ । उनको शवसँगै विषादीको बट्टासमेत...
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ मा निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ठूलो परिमाणको माटो चोरी गर्दै उद्योगमा बिक्री गरिएको घटना सार्वजनिक भएको छ । निजी जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न नगरपालिकाबाट अनुमति...
गुल्मी । कानुनले पनि गरिबलाई मात्र तान्छ भन्छन । दुःख–बिमारले पनि गरिबलाई मात्र छुन्छ र दैव पनि गरिबलाई मात्र लाग्छ भन्छन् । तर एउटा मानसिक समस्याले भने बढि मात्रमा जो धेरै पैसा कमाउँन चाहन्छ ।...
बुटवल । बुटवल उपमहानगरपालिका – १० ले बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २०४८ देखी २०७४ सम्मका पुर्व जनप्रतिनिधि, स्थापनाकालदेखी वर्तमानसम्मका टोल वडा अध्यक्ष , ९० वर्ष माथिका ज्येष्ठ नागरिक, २०५२...
सिरहा । सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१...
काठमाडौं। काठमाडौं र कालिकोटबाट लागुऔषदसहित ६ जना पक्राउ परेका छन् । काठमाडौको बुढानीलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका-५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका...
सुनसरी। इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते...
काठमाडौं । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट...
बुटवल । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय छपियाको आयोजनामा शुद्धोधन गाउँपालिका–४ मा नागरिक सुनवाई कार्यक्रम अनौपचारिक रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अध्यक्षताको शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व...
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा वीरगञ्जका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेको नेपालीहरूको मुख्य चाड दसैँ, तिहार र छठमा यात्रा गर्नेहरूको सहजताका लागि...
सुर्खेत। जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने...
बुटवल। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ। रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश प्रसाद श्रेष्ठले...
बुटवल । नेपाल संघीय प्रणालीमा गएपछि दुई पटक स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मुलुकका लागि संघीयता नयाँ अभ्यास भएकाले पहिलो कार्यकालका जनप्रतिनिधिहरु कानुन निर्माणमा केन्द्रित भएकाले सोचे जस्तो विकास निर्माणका काम गर्न सकेनन् ।...
बुटवल । तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली...
काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्। काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्। प्रसाईं आफैंले गत...
बुटवल । नेपाल नगरपालिका कर्मचारी एसोसिएशनले संघीय निजामती सेवा विद्येयक विलम्ब नगरी यथाशिघ्र ऐनको रुपमा जारी गर्नुु पर्ने बताएको छ । एसोसिएशनका महासचिव सितु प्रसाद श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारबाट सङघीय निजामती...
काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल...
मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरेको छ । नेपालीहरुको चाड दशैं, तिहार र छड पर्वलाई लक्षित गर्दै खाद्य कम्पनी मुगुले आइतबारदेखि चामलमा...
गुल्मी । श्रीमानको निर्मम हत्या गरेर सिन्दुर पुछिदियो, छोराछोरीको काख खोसिदियो, त्यसैलाई राष्ट्रपतिले कैद सजाए मिनाहमाफी आँसु बगाउँदै नेपालगन्जकी भारती मात्रै होईनन यति बेला अरु धुप्रै भारतीहरु न्याय माग्दै सडकमा हिडेका छन् । तिनै मध्येकी एक हुन गुल्मीको...
लमजुङ । क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु...
भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघले दशै लक्षित "दशैँ बजार २०८०" संचालन गर्ने भएको छ । असोज २८ गते देखि कार्तिक ३ गतेसम्म संघकै परिसरमा सहुलियत दरमा दशै बजार संचालन हुने भएको हो । दशै...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिएसँगै तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । करिब १० घण्टादेखि खोला थुनिएसँगै अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । खोला...
सुर्खेत। कर्णाली प्रदेश सरकारले बर्सेनि बढ्दै गएको बेरुजु घटाउन सार्वजानिक लेखा समितिले दिएको निर्देशन लत्याउँदै गएको छ । समितिले बेरुजु न्यूनीकरणका लागि प्रदेश सरकारलाई निर्देशन दिने र छलफल गर्ने कार्य बर्सेनि गरे पनि सरकारले बेरुजु...
सुर्खेत । डोल्पामा आयोडिन यूक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो । अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ्ग...