विराटनगर । सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा नियुक्त गरेका हुन् ।
उदयपुर । ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने...
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी...
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला...
गुल्मि । गुल्मीको सदरमुकाम तम्घासबाट बसको यात्रा हुँदै अगाडी बड्दा यात्रीहरु नाचेर मनोरञ्जन दिइरहेका थिए । गुल्मिदरबार गाउँपालिकाले वडा नम्बर ५ को पच्चिसमुरे फाटमा आयोजना गरेको रोपाइँ महोत्सव स्थलमा पुग्दा बाजमय थियो । रोपारेहरुले रोपाइमा...
महोत्तरी । महोत्तरीको बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ बर्दिबासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शान्ति सुरक्षा कायम राख्न स्थानिय सरकार र प्रहरी प्रशासनको...
काठमाडाैं । बाँके, कैलाली र झापाबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...
पाल्पा । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुलनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हँुदा...
बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । भुमि व्यवस्था,...
काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ । हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार...
काठमाडौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम...
भैरहवा । सियारी गाउपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा बिष्फोटक पदार्थ राखेको आरोपमा रुपन्देही प्रहरीले घिमिरेको चालक सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ परेकालाइ प्रहरीले भैरहवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ...
बुटवल । बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो। बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १ हजार ३...
काठमाडौं । काठमाडौं, मकवानपुर र सिरहाबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौं। कीर्तिपुर नगरपालिका-४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको...
चितवन । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै बिहीबार साढे १२ बजे पहिरो खसेको हो।पहिरो खसेर सडक अवरूद्ध भएपछि अहिले पहिरो पन्छ्याउने काम भइरहेको मुग्लिनका...
काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर...
काठमाडौँ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने...
पाल्पा । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सामुदायिक वन समन्वय समिति,तिनाउ ,पाल्पाले तिनाउ गाउँपालिका वडा नं. २ को कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समूहमा बिहिवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षरोपण कार्यक्रमको तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद...
काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ । आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने...
बुटवल । इसोरा डान्स एकेडेमीद्वारा आयोजित प्रथम गोल्डेन डान्सिङ आइकन २०८० तिलोत्तमाको डन मोडल एकेडेमी सिरिया गैरेले जितेकी छिन् । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट ६० जनाले सहभागिता जनाएका थिए । प्रतियोगीता ४ वटा राउन्डमा सम्पन्न...
मुगु। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरुमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको...
गुल्मी । २०७२ सालमा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरि सुरु गएइएको गुल्मीको एक विद्यालयको भवन ८ वर्ष बित्दा पनि बन्न सकेको छैन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन निर्माण...
काठमाडाैं । सहरी विकास मन्त्रालयको प्रशासन समूहका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख प्रदीप परियारको अपरिपक्वताको कारण सहरी विकास मन्त्रालय भद्रोगाल अवस्थामा पुगेको छ ।प्राविधिक र विकासे मन्त्रालयको रूपमा चिनिएको सहरीमा प्रशासन समूहका परियार हाबी हुन...
ओमान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारदेखि सुरु हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय हो...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । धनकुटाकाे धनकुटा नगरपालिका-९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन...
भैरहवा । रुपन्देही प्रहरीले एकै दिन फरक फरक स्थानबाट ठूलो परिमाणमा भारतबाट तस्करी गरि ल्याउदै गरेको सामाग्री बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार सिद्धार्थनगर नगरपालिका वडा...
दाङ । घोराही ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिएका छन । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष जितेन्द्र शाहले आज पदबाट राजिनामा दिएका हुन । एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको...
सिरहा । सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरु आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले माग सुनुवाइ...
काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका...
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । पुनर्वासबाट...
काठमाडाैं। महाेत्तरी, मकवानपुर र कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । महोत्तरीकाे सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ...