काठमाडौं । विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई...
काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख...
बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको पहिचान खुलेको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ४ का २७ वर्षीय संजय सुनार रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता प्रहरी उपरीक्षक...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वर्ल्ड अफ स्ट्याटसले जारी गरेकाे विवरण अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ। सूचीमा भारतका तीन शहर परेका छन् । Most polluted cities:1. Kathmandu 🇳🇵2....
इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय...
बुटवल । दोस्रो पीस पार्क डान्स आइडलको उपाधि सम्राट केसीले जितेका छन् । केसीले ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । आइडलको द्वितीयमा मिनाक्षी थापा र तृतीय रोज थापा भएको कार्यक्रम संयोजक सुन्दर...
बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ । मेला...
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का...
मोरङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी...
काठमाडौं। काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ...
काठमाडौं। चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका हुन् । दाङमा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । उनीउपर १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा विगो दाबीसहित...
त्रिवेणी । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द...
काठमाडौँ । सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ परिसरमा पुगेकाे छ। निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे...
बुटवल । नेपाल फर्मासियुटिकल एशोसियसन लुम्बिनी प्रदेशको अध्यक्षमा भोजराज बस्याल चयन भएका छन् । एशोसियसनको उपाध्यक्षमा मोहन चौधरी, सचिवमा सचिन अर्याल, कोषाध्यक्षमा विष्णु प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यमा सुनिल थापा, अभिशेक पाण्डे...
हेटौडा । हेटौडामा ट्रिपरले ठक्कर दिदाँ एक स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो । समाचार अनुसार बाग्मती...
काठमाडौं । आज देशैभरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १०...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०÷०८१ को नीति कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गर्नुभएको १५५ बुदामा समेटीएको नीति कार्यक्रम नगर सभाले पारित समेत गरेको...
काठमाडाैं । करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि...
काठमाडौं । बुहारीको कुटपिटवाट सासुको मृत्यु भएको छ ।धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया...
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको छ । न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध...
दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत...
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् । आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही...
काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने...
काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित झापा भद्रपुर नगरपालिका-४ ठेगाना...
सुनसरी। डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती...
सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक,...
काठमाडौं । पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका...
सिरहा । प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने पुगेका व्यक्तिको आन्द्रा नै काटिएको घटना सार्वजनिक भएको छ । परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापरबाहीका...
गुल्मी ।कालिगण्डकी कोरिडोर सडक खुले संगै भारत नेपाल र चिनको धार्मिक पर्यटन आवत जावत बढ्नुका साथै तिन देश बिचको ब्यापारिक चहल पहल समेत बढन थालेको छ । पुर्वी नवलपरासीको गैडाकोट , पाल्पा , रिडी ,...