बुटवल । नेपाल फर्मासियुटिकल एशोसियसन लुम्बिनी प्रदेशको अध्यक्षमा भोजराज बस्याल चयन भएका छन् ।
एशोसियसनको उपाध्यक्षमा मोहन चौधरी, सचिवमा सचिन अर्याल, कोषाध्यक्षमा विष्णु प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यमा सुनिल थापा, अभिशेक पाण्डे र प्रियंका थैव चयन भएका छन् ।
प्रतिक्रिया