काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले...
बुटवल । बुटवल देविनगरमा माता लक्ष्मि अर्घाखाँची सुन चाँदी पसल सुभारम्भ भएको छ । अर्घाखाँची चिदिकाका राजेश श्रिपालले ५० लाखको लगानीमा सुनचाँदी पसल सोमबारदेखि संचालनमा ल्याएका हुन् । पोखरामा १० वर्ष काम गरि दक्ष कालिगणको...
गुल्मी । गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयकी एक छात्रा एसईई परीक्षामा लुम्बिनी प्रदेशकै सर्बोत्कृष्ट विद्यार्थी भएकी छ्न् भने देशकै प्रथम हुने विद्यार्थीहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएकी छ्न्। छत्रकोट गाउँपालिका ४ मा रहेको शृङ्गा...
बुटवल । बुटवल बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले...
धनगढी । कैलालीको धनगढीबाट एक युवतीसहित लागूऔषधमा संलग्न दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागूऔषधसहित शनिवार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन् । धनगढी...
भैरहवा । वैदेशिक रोजगारीको नाममा अझै पनि ठगिका घटनाहरु अत्याधिक हुने गरेको छ । सुरक्षित आप्रवासन सम्बन्धि क्षेत्रमा काम गर्ने सामी परियोजनाले अझै पनि वैदेशिक रोजगारीमा जानेहरु मध्ये धेरै जना ठगिको शिकार हुने गरेको तथ्य...
बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुंदै अवार्ड...
काठमाडाै। बाग्लुङ र रुपन्देहीबाट बलात्कार आराेपमा एक एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती...
मुगु । जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् । नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ...
काठमाडौं। मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाक पीडितहरुले आफूहरुसँगको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । मिटरब्याजपीडितको...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको निर्माण...
बारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो । पीडितका बुबा...
बुटवल । यस बर्ष प्रकाशित भएकाे एसईईकाे नतिजामा बुटवल ११ नहरपुरमा रहेकाे इडन ईङ्लिस बाेडिङ्ग स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ । बुटवल पारिकाे उत्कृष्ट विद्यालयकाे रुपमा रहेकाे विद्यालयले २०७९ काे नतिजामा A +...
बारा। जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन । जिल्ला प्रशासन कार्यालय बाराबाट शुक्रबारसम्म ३०० सय बढीले नयाँ ऐनअनुसार नेपाली...
बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको बुटवल पव्लिक स्कुलले बिपिएस आइडल २०८० सम्पन्न गरेको छ । गायन र नृत्य बिधामा भएको प्रतियोगितामा गायन जुनियर तर्फ प्रसिद्ध अर्याल र सिनियर तर्फ सेरोना बिश्वकर्मा बिपिएस आइडल घोषित भए।...
दाङ । पातुखोलामा डुबेर एक बालकको निधन भएको छ । तुलसीपुर ७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए...
डोटी । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो। शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर...
बुटवल । लियो क्लब बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन निर्वाचित भएका छन् । क्लबको आज भएको पदस्थापना कार्यक्रम बाट क्लबका प्रथम उपाध्यक्ष रहेका बिकास टण्डनलाई वर्ष २०२३/२४ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव युवराज...
धनगढी। बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि...
मुगु। मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका - ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय...
मुगु । मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका - ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४...
बारा। बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम...
काठमाडाै । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...
महोत्तरी । जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ । ...
बुटवल । शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको छ । शिवशिखर सहकारीले लाखौ जनताको १४ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोपमा...
काठमाडौं। काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् । नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको...
महोत्तरी । सुन पसल खोल्दा रत्नेश साहले गाउँ–घरमा २५ लाख ऋण लिएको धेरै भएको छैन । लगानी ठूलो गर्ने र मुनाफा पनि सोहीअनुसार गर्ने उद्देश्यले साहले एनआईसी एसिया बैंकबाट पनि थप लाख ऋण लिए ।...
जाजरकोट । नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन निर्देशन दिएको छ । रुकुमपश्चिम नगरपालिका–२ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न निर्देशन दिइएको ...
भैरहवा । भारतको गोरखपुरमा “लेडी डन” को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनि धरौटीमा रिहा भएकी...
पोखरा । कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पछाडि सवार युवक भने घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन्...
कैलाली। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय राम बिलाश रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको...
काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा...