बुटवल । बुटवल देविनगरमा माता लक्ष्मि अर्घाखाँची सुन चाँदी पसल सुभारम्भ भएको छ । अर्घाखाँची चिदिकाका राजेश श्रिपालले ५० लाखको लगानीमा सुनचाँदी पसल सोमबारदेखि संचालनमा ल्याएका हुन् ।
पोखरामा १० वर्ष काम गरि दक्ष कालिगणको पहिचान बनाएका श्रिपालले आफुले पुराना डिजाइनका गरगहना बनाउनुका साथै आधुनिक डिजाइनका गरगहनाहरु पनि कास्टिग्ङ मेसिनबाट बनाउने बताए । पसलमा विबाहका लागि चाहिने सम्पूर्ण गरगहना साथै तिलल्हरि , नै गेडि, नयाँ नयाँ डिजाइनका चन्द्रमा , लगायतका सम्पूर्ण सामानहरु उपलब्ध रहेका छन् । शुभारम्भको अबसरमा जुनसुकै गरगहनाको खरिदमा ज्यालामा ५० प्रतिशत छुट दिने संचालक श्रिपालले बताए ।
प्रतिक्रिया