काठमाडौँ। नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्याे । त्यसपछि...
भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन्। उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी...
टीकापुर । कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने...
कञ्चनपुर । डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो...
बुटवल । लायन्स क्लब अफ बुटवल मुक्तिनाथले संस्था स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेको छ। जस्तै क्लब को आठौं चार्टरनाइट, इन्डक्सन,इन्स्टलेसन, अवार्ड सेरेमोनी, डाइरेक्ट्री बिमोचन, राहत रकम हस्तान्तरण...
लमजुङ । आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।लमजुङको बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो ।...
गोरखा । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा ...
गुल्मी । केही समयअघि धरानमा गौहत्याको घटनापछि फैलीका विभिन्न टिकाटिप्पणी अझै पनि कायम नै छ । धार्मिक तथा सामाजिक परम्परासँग जोडेर उक्त घटनाको समर्थन र विरोधमा आवाज उठाउनेहरु अझै पनि मत्थर भएका छैनन् । तर,...
काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन्। डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् । गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख...
उदयपुर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका...
मलेखु । एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई...
काठमाडौँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा...
काठमाडौं । झापा र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छनन् । झापाकाे झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।...
सुनसरी । बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा...
काठमाडौँ । एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एशिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आईतवार कम्बोडियामा सम्पन्न भएको छ । आईतवारबाट शुरु प्रतियोगितामा १० भन्दा बढी देशका १४ विश्वविद्यालयका टोलीहरुले सहभागिता जनाएका हुन् । देशको राजधानी...
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ४ की कान्तिदेवि तेलिनले आर्थिक अभावका कारण नेतृत्व तहमा मधेसी महिलाले अवसर नपाएको गुनासो गछिन् । रातदिन नभनि हरेक क्षेत्रमा योगदान पु¥याएका महिलाहरु आर्थिक अभावले नेतृत्व तहमा पुग्न...
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८...
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं । संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिए पछि आज संसदीय समितिको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे...
लुम्बिनी। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले अन्र्तराष्ट्रिय समुदायमा भगवान बुद्ध भारतमा जन्मेको भ्रम चिर्ने बताएका छन । उनले अन्र्तराष्ट्रिय समुदायमा अझै पनि बुद्ध नेपालमा...
धादिङ । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो ।...
काठमाडौँ । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम शुरु गर्न...
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया...
तनहुँ । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी...
ढोरपाटन । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर...
काठमाडौँ । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धीमुलक रुपमा मनाउने भएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले...
काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ । आईतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९०...
काठमाडौं । काठमाडौं जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका १ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४...
काठमाडौं । ललिता निवासमा प्रकरणमा सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराधमा अभियोग पत्र दर्ता नगर्ने भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी...
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो । न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ...
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ । आजका लागि अन्तिम पेसीका रुपमा निर्धारण गरिएको उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज सुनुवाई हुने भएको छ । सन्दीपविरुद्ध एक युवतीले...