भैरहवा । भैरहवाको बुद्धचोकमा भारतिय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नम्बरको भारतिय ट्रकले लु१८प ५७१६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । मृतकको पहिचान खुली...
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको...
फाइल तस्वीर पर्वत। विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण...
फाइल तस्वीर त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा...
जुम्ला । जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा...
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको...
बुटवल । बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय...
बुुटवल । लायन्स क्लव अफ लुम्विनीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका १७ मोतिपुर स्थित मोतिपुर माविमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । कक्षा शिसुदेखि कक्षा ४ सम्मका १ सय ७...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न...
बुटवल । स्वच्छ मासु उपभोत्तालाई उपलब्ध गराउन बुटवलमा निर्माणधिन बधशाला छिटो सम्पन्न हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अहिले उपभोत्ता उपभोग गरेको मासु पशुविज्ञबाट प्रमाणिकरण नभएको भन्दै स्वच्छ, गुणस्तर र सफा मासुका लागि...
तिलोत्तमा । वनलाई राष्ट्रको सम्पतीको रुपमा संरक्षण गरी विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन र दीगो विकाका लागि साझा विषय बन्नुपर्ने उनीहरुको भनाइ छ ।रुपन्देहीको शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा...
बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण...
लखनौ । एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले...
संखुवासभा । भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाण्डौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीकाे कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन् । महन्थ ठाकुरकाे नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा...
काठमाडौं । राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनकाे मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ । ‘कोरोना महामारी बढेपछि १५-१६...
राँझा । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत...
काठमाडौं । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति...
कपिलवस्तु । आफ्नै श्रीमतीको हत्या गरी फरार भएको ७ वर्षपछि श्रीमान् परेका छन् । भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको...
कपिलवस्तु । कपिलबस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ बैरियास्थित सडकमा लु ६९ प ७४७८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले मंगलबार बेलुकी ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल...
काठमाडौं। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहनुभएका सङ्क्रामक रोग विशेषज्ञ...
चितवन । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ...
काठमाडौं । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आह्वान गरेको छ ।राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले...
धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए...
काठमाडौं । नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । २० पुसमा क्याफटेरिया भत्काउन आदेश दिएको सरकारले बतास समूहसँग गत १ असारदेखि मंसिरसम्मको भाडा...
बुटवल । रुपन्देहीमा ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । जिल्लामा १० लाख ८७ हजार ४६४ जनसंख्या रहेकोमा खोप लगाउन योग्य (१८ वर्ष भन्दा माथिका) ७ लाख १३...
बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी सांस्कृतिक नगरपालिकाको विस्तारीत बैठक सम्पन्न भएको छ । पार्टीका रुपन्देही सह–इन्चार्ज सिद्धिचरण भट्टराईको प्रमुख आथित्यता र नगर कमिटी अध्यक्ष सफिउरईमान अन्सारीको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भएको हो । बैठकले...
खोटाङ । खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन्...
बुटवल । अर्पण शर्मा "वर्ष उत्कृष्ट प्रशिक्षक-२०७८" (बेस्ट ट्रेनर अफ द इअर–२०७८) द्वारा सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रा लि को आयोजनामा काठमाडौं नयाँ बानेश्वरको एवेरेस्ट होटलमा आयोजित हिमालयन इन्टरनेसनल अवार्ड–०७८ मा...
बुटवल । रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने...