बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लागुऔधषसहित ३ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलम लगायत ३ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरुलाई...
जनकपुरधाम । प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त...
काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा...
काठमाडौँ । बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या...
काठमाडौँ । मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो। मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका...
परासी । कोरोना महामारी फेरि फैलन थालेपछि पश्चिम नवलपरासीमा संघिय सरकारको निर्देशन अनुरुप २५ जना भन्दा बढि भेला हुन र भिडभाड गर्न रोक लगाईएको छ । मेला महोत्सव लगाएत सबै संञ्चालन गर्न नदिईने जिल्ला प्रशासन...
काठमाडौँ । कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट क्रमशः विश्वभरि फैलिरहेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको अत्यधिक सङ्क्रामक मानिएको यो भेरिअन्ट अहिले नेपालसहित विश्वका १०० वटाभन्दा बढी देशरूमा पुगिसकेको छ। विश्वभरि फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र...
काबुल । पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान...
विश्वकाे अर्थतन्त्र पहिलो पटक सन् २०२२ मा १ हजार खर्ब डलर नाघ्ने अनुमान गरिएको छ। चीन अनुमान गरिएको भन्दा थोरै ढिला अमेरिकालाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ। बेलायती परामर्शदाता कम्पनी सेबरले यस्तो...
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नयाँ नेपाल भजन समुहको कार्यालय उद्घाटन गरिएको छ । नेपाली समुदायको संस्कृतिलाई संरक्षण तथा संवद्र्धनका लागि गाउँपालिकाको वडा नं.२ मगरघट्टामा नयाँ नेपाल भजन समुहको कार्यालय उद्घाटन गरिएको छ । लुम्बिनी...
महोत्तरी । माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक...
जनकपुरधाम । ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ...
बुटवल । रुपन्देहीको तिलेत्तमा नगरपालिकामा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित ट्राम रेल सञ्चालनको योजना अघि सारेको दुई वर्षमा डिपिआर अन्तिम चरणमा पुगेको छ । निजी साझेदारीमा सञ्चालन गर्नेगरी सेयर पूँजी संकलनको काम भइरहेपनि लगानीकर्ताहरु भने विश्वस्त हुन...
काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो...
तिमी नै सबै हो। सरकार प्रमुखबाट ठ्याक्कै यस्तै भाव अभिव्यक्त भएको थियो। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रीय महाधिवेशनमा ‘एकल निर्णयले मात्र आन्दोलन पूरा नहुने देखेर नै शान्ति प्रकृयामा आएको’ अभिव्यक्ति दिएका प्रचण्डलाई देउवाले भने ‘प्रचण्डको...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३८५ जनामा...
फाइल तस्वीर बुटवल । क्यान इन्फोटेक २०२२ स्थगित भएको छ । माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि संपुर्ण तयारी गरि सकिएकोमा कोभिड–१९ को तेश्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा...
बुटवल । रुपन्देहीका पूर्व घोषित सबै मेला महोत्सव स्थगित हुने भएका छन् । कोरोना महामारीका कारण २ वर्षसम्म पूर्ण रुपमा ठप्प रहेका मेला महोसत्व यो वर्ष सञ्चालन गर्न पाइनेमा व्यवसायीक संघसंस्थाहरु ढुक्क रहेका थिए ।...
जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमतिको लागि गठन भएको विशेष समितिको म्याद सकिन दुई दिन बाँकी रहदासम्म पनि दलहरू सहमतिमा पुग्न सकेको छैन । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १२...
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी होम आइसोलेशनमा छन्। यसअघि नेकपा...
काठमाडौं । एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको...
सोल । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान...
सुर्खेत । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो...
काठमाडौं । नेकपा एमालेले ५० जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसबाट सुरु भएको जिल्ला अधिवेशनमा हालसम्म ५० जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक मजदुर विशेष...
चितवन । देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी)सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द...
तस्बिर: सुरेश परियार बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकल र स्कुटी आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–६ दुधराक्षमा आज मोटरसाइकल र स्कुटीका चालक घाइते भएको प्रहरीले जनाएको छ...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी...
काठमाडौँ । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन...
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा'...
बाइसे–चौबिसे राज्यहरुलाई एकिकृत गरी सिंगो नेपाल निर्माणका नायकका रुपमा मानिने पृथ्वी नारायण शाह नेपालको इतिहासमा सदैव सम्झिइने शाह वंशीय राजा हुन्। बहादुरसँगै चतुर कुटनीतिज्ञ र दुरदर्शी मानिने उनको नेपाल एकिकरणसँगै सामाजिक र आर्थिक क्षेत्रमा पनि...