काठमाडौं । नेकपा एमालेले ५० जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसबाट सुरु भएको जिल्ला अधिवेशनमा हालसम्म ५० जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
कुन जिल्लामा काे अध्यक्ष ?
विशेष जिल्ला कमिटी
प्रतिक्रिया