काठमाडौं। नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न साेमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८९६५ र एन्टिजेन विधिबाट २४६४ जनामा परिक्षण गर्दा १...
बुटवल । हाम्रो समाजमा कृषक भन्दा वित्तिकै ‘सामान्य तथा सर्वसाधारण व्यक्ति’ भन्ने सोँच छ । शिक्षित तथा विशेष व्यक्तिहरु कृषिमा सहभागी भएपनि प्रत्यक्ष काम गर्ने प्रचलन भने सायदै छ । तर, रुपन्देहीको सैनामैना–२ बोलबमधामका नरेन्द्र...
जुम्ला। तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका छन् । गिरीको अध्यक्षतामा २७ माघ ०७६ मा बसेको बैठकले कृषि बाली विज्ञान कक्षा सञ्चालनको लागि...
काठमाडौं । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८...
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका...
काठमाडौँ । शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हाे । सीसीएमसीसीले वार्षिक...
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चाँैडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ...
नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण गराउनेको भीड । तस्विर - सिराज खान । नेपालगञ्ज । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कमा जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकिएको छैन ।...
सुर्खेत। कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र...
काठमाडौँ । म्यानमार म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । ...
भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ । केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव...
काठमाडौं । ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठिक नहुने बताएसँगै यसबारे अहिले व्यापक बहस सुरु भएकाे छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको...
काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण बढेसँगै सोमबार मन्त्रालयमाबसेको बैठकले सीसीएमसीको सिफारिसअनुसार आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्द गर्ने निर्णय...
खोटाङ । खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय विदा बारेको निर्णय सोमबार गर्ने जनाएको छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने भएको छ । आइतबार मात्र कोभिड १९ संक्रमण व्यवस्थापन समन्वय समिति ९सिसिएमसीसी०...
काठमाडौँ । ब्राजिलको मिनस ग्यारेस राज्यमा एउटा विशाल चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा १० जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन्। शनिबार भएको दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेको उपचार...
बागलुङ । एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो । समय सालमा आएर सुरक्षा जोखिमका...
नवलपुर । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट...
दाङ । दाङका कम्युनिष्ट आन्दोलनका नेता टिकाराम खड्काले राजनीतिक विश्राम लिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष समेत रहेका खड्काले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत सार्वजनिक गदै राजनीतिक यात्राबाट विश्राम लिएको...
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
बुटवल । नेकपा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगर पार्टीबाट अलग रहेको घोषणा गरेका छन् । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका थापा मगरले अबको जीवन राजनीति नभै समाजिक रुपमा अगाडी बढ्ने बताउँदै...
बुटवल । विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई सामाजिक अभियानमा सम्मान गरिएको छ । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको आयोजनामा गोदावरी, ललितपुरमा आयोजित कार्यक्रमको अवसरमा सहरी विकास मन्त्री रामकुमारी झाँकीको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको...
बुटवल। बुटवलको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको छ । दुई दशकदेखि संगीत, नृत्य र अभिनयका विविध क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको हो। अब प्रत्येक महिनाको अन्तिम...
काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७...
काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ । फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय...
महोत्तरी । फेरि रेल चल्ने चर्चा चल्यो। शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो। ...
बुटवल । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य...
काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार पुस महिनादेखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ३४ एसपीको सरूवा भएको हो।
धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक...
बुटवल । गुल्मीको नयाँ गाउँमा एक वृद्ध महिला मृत फेला परेकी छन् । धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बस्ने ८० वर्षीया गौथली रिजालको शव सोही ठाउँ स्थित ठूलाखोला भिरको गोरेटो बाटोबाट करिब १ सय मिटर तल मृत...