काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।
प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार पुस महिनादेखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ३४ एसपीको सरूवा भएको हो।
प्रतिक्रिया