चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।...
काठमाडौं । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम...
काठमाण्डाै । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य...
दाङ । शान्तिनगर गाउँपालिका ५ ढोरेनी कृष्णबहादुर चौधरी अहिले ७० वर्षका भए । उनी थारू समुदायका मटहवा पनि हुन् । तर, उनी अहिले आफ्नो थारू समुदायको मौलिकता बोकेको कला संस्कृति हराउन थाले पनि चिन्तित छन्...
परासी । प्रेस चौतारी नेपाल नवलपरासीको छैठौं जिल्ला अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले राजनीतिक स्थिरताका लागि सञ्चार क्षेत्रले सचेत र खवरदारी गर्नुपर्ने बताए । विभिन्न बहानामा भईरहेको अस्थिरताका कारण प्राप्त...
चितवन । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन्। पर्यटकीय...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०४१२ र एन्टिजेन विधिबाट ४१४४ जनामा परिक्षण गर्दा जनामा कोरोना...
काठमाडौँ । दलीय भागवण्डाको आधारमा सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष तोकेको छ। सत्तारुढ दलका जिल्ला नेताहरुलाई आयोगको अध्यक्ष बनाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकबाट पारित...
काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ। सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी...
राँझा ।नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई...
रामपुर । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ। खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार...
चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार...
काठमाडौ । फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार ओमिक्रोन भेरियन्ट भने...
काठमाडाैँ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको...
काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन् । माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड–१९)को अर्को लहर तीव्र...
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेकाले नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिने बताएका छन् । थारु समुदायको माघी तथा मगर र अन्य समुदायको...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, 'सूर्य उत्तरायण हुने...
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले...
काठमाडौं । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन ?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर...
भैरहवा । बिभिन्न ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले आज जिल्ला सदरमुकाम भैरहवामा प्रदर्शन गरेको छ ।माग पुरा गर्न उच्च स्तरिय वार्ताटोली गठन गर्ने माग सहित अनिश्चितकालीन आन्दोलनमा होमिएको जनमतले भैरहवामा बिभिन्न...
बुटवल । डेढ हप्तायता लुम्बिनी प्रदेशका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भैरहवा स्थित भिम अस्पताल र राप्ती प्रादेशिक अस्पताल, दाङ लगाएतका अस्पतालमा भर्ना भएका...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार...
बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ । शनिबार शुभारम्मको गर्ने तयारीमा रहेको निर्माणधिन प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्ह आगलागी भएको थियो । आगलागीबाट करिब ५ करोड...
बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा तीन दिने विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक आधारभूत विद्यालयका प्रध्यानाध्यापक तथा माध्यमिक विद्यालयका लेखापालहरुलाई लक्षित गरी बुधबारदेखि शुरु गरिएको तालिम आज शुक्रबार...
भैरहवा । रुपन्देहीको मर्चवारमा बिशाल हनुमानको मूर्ति तयार भएको छ । कोटहीमाई गाउँपालिका वडा नम्बर ६ मर्चवारी देवी मन्दिरमा स्थानियको सहयोगमा बिशाल हनुमान मूर्ति तयार गरिएको छ । हिन्दुहरुको आगाध श्रद्धा रहेको र मनोकामना पूर्ण...
भैरहवा । भारतपछि अहिले नेपालमा पनि कोभिडको तेश्रो लहर फैलिने क्रममा रहेको छ । यसको रोकथामको लागी सरकारले अहिले सीमामा बिशेष निगरानी बढाएको छ । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागी आउने भारतीयहरुमा...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर...
बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । शनिवार शुभारम्भ गर्ने तयारी रहेको बुटवल स्थित सिद्धार्थ कटेजको साइडमा निर्माणधिन रहेको प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्हतिर आगो लागेको...
बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केही समय अघिदेखि आगलागी भएको हो । आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल...
ज्नकपुरधाम । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा...
काठमाडौं। विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र यसबारे नेपालको सरकारको मौनताप्रति आपत्ति जनाएको छ । ‘नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको...