ताजा अपडेट »

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

शुक्रबार, ३० पुस २०७८

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।