लमजुङ । लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।बालकल्याण सिस्मोमिटर जडान गर्नेे जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयका अनुसार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन...
चितवन । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो । सवारी चालक...
नयाँ दिल्ली । कोभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा...
काठमाडौँ । महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ । यो कुरा च्यारिटी संस्था अक्सफ्यामको रिपोर्टमा सार्वजनिक भएको छ...
तेह्रथुम । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र...
विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका...
कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार...
कर्णाली । वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी...
जनकपुरधाम । प्रदेश -२ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगाे लाग्ने भएकाे छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा...
गुल्मी । लामो समय देखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न पाएकोमा स्वतः हर्षित र गर्वित थिए अर्घाखाँची पुख्र्यौली घर भएका बुटवल निवासी ३० वर्षीय पशुपति रसाइली र उनकी नव वेहुली २४ वर्षीया नुमा सारु...
भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न सकेन । आर्थिक वर्ष २०७८/७९को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले...
काठमाडाैँ । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...
बुटवल । पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण...
इलाम । माघ २ गते इलामको सूर्योदय नगरपालिकाको अन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्धारा संचालित अन्तु भ्याली टी स्टेटमा आगलागि भएको छ । केहिबेर अघिबाट शुरु भएको आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणका...
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस !...
काठमाडौँ । काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का...
काठमाडौँ । ‘मेरो भिसा देउ भनेर इमरान खानलाई भन न । भारतमा मेरो कोही पनि छैन ।’ ‘तिमी पाकिस्तान आउ, म तिम्रो विवाह गरिदिन्छु ।’ यो ती दुई दाजुभाइको कुराकानीको एउटा हिस्सा हो जसको स्वतन्त्रतापछि...
गोरखा । गत जेठ र असारमा वर्षासँगै आएको बाढीले गोरखा नगरपालिका-१०, छेवेटार र पालुङटार नगरपालिका-१, सातदोबाटो जोड्ने दरौँदी नदीमाथिको पुल जिर्ण बन्यो । दरौँदीको धार नै परिवर्तन हुने गरी आएको बाढीले छेपेटार पट्टीको भागमा क्षति ...
बुटवल । भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएकाे छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई राखिएको छ । झापादेखि रोल्पासम्म गरी १८ जिल्लाका बालक सुधारगृहमा छन् । धेरै बालक हुँदा उनीहरूलाई...
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो । संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी...
भैरहवा । रोहिणी गाउपालिकाले २४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । आइतबार एक कार्यक्रममा रोहिणीको धकधइमा गाउपालिकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो । दिवसको मुख्य नारा “भुकम्पीय सचेतना, सुरक्षित संरचना” अन्तरगत गाउपालिकाको...
काठमाडौँ । जापानमा आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् । बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुद्ध उजुरी...
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको...
बुटवल । पाल्पा सिमेन्टसँगको सहकार्यमा सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेड र सुष्मा कोइराला मेमोरियल अस्पतालबीच निःशुल्क उपचारका लागि निजी...
काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री...
काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो...
बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ गौडाकोट म्यालपोखरी स्थित देउराली डाडा जङ्गलमा तीन दिनमा तिनवटा सवारी साधन दुर्घटनमा परेका छन । ग १ च ७५४७ नम्बरको मिनि ट्रक शुक्रबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन...
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा एकै घरका चार जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ उनीहरु मृत फेला परेका हुन् । प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले उनीहरु शुक्रबार...
काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन...