काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव...
काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा...
दमौली। बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई जनही...
बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्रीय समितिले कोभिड संक्रमणको दर उच्च देखिएकाले रोकथाम र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडको तेस्रो लहर धेरै संक्रामक भएकाले आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि सचेतनासँगै कोभिड विरुद्धको...
काठमाडौं। सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्व रहेको उच्चस्तरीय समन्वय समिति बैठकमा स्थानीय तहको निर्वाचनका...
सिमकोट । काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ । साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ । सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे ।...
नयाँ दिल्ली । भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा...
मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत...
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा लुम्बिनी हटस्पट नै भयो । अस्पतालमा बेडको अभाव र अक्सिजनको चरम अभावको कारण धेरै संक्रमितले ज्यान गुमाए । अहिले पनि...
बुटवल । बुटवलस्थित साझा हस्पिटल प्रा.लि.ले हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले सोमबार एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेको हो । उक्त सेवाको अस्पतालका अध्यक्ष गोविन्द खनालले सोमबार उद्घाटन गरेका हुन् । अस्पतालले...
बुटवल। लुुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले जित निश्चित भएको बताएका छन । पाँच दलीय गठबन्धनका उम्मेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि आफूहरुको जित निश्चित भएको दावी गरेका...
काठमाडौं । एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम...
काठमाडौं । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम...
काठमाडौं । बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ...
महोत्तरी । स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय...
अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत...
काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा १०४ जना सांसद छन् ।...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट...
काठमाडौं । प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो । सभामुख सरोजकुमार...
पर्वत । कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै...
एजेन्सी । कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ । देश सङ्क्रमितविश्व ३२ करोड ७७ लाख ९३ हजार ४७२ अमेरिका छ करोड ५६ लाख...
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । कोरोना संक्रमण मुक्त भएपछि प्रचण्ड सोमबार बालुवाटार पुगेका हुन् । भेटमा दुई नेताबीच माघ...
महोत्तरी । आफ्नो पदावधिको उत्तराद्र्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग...
परासी । पश्चिम नवलपरासी जिल्लाको प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीमा कोरोना संक्रमण पुष्टि पछि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह बन्द हुने भएकोछ। आज एक सुचना निकालेर माघ ९ गतेसम्म जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण सेवा बन्द...
बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून...
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६...
काठमाडौं । स्थानिय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त विज्ञप्ती निकाल्दै तीन संगठनले ‘संविधान...
बुटवल । कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गर्थ्याे । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई...
काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक-परासी ३३ केभी डबल सर्किट र बुटवल-ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन...
काठमाडौँ । नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ। विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। रमका पारखीले खुकुरी ट्रिपल...