ताजा अपडेट »

कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीका सेवा बन्द

सोमबार, ०३ माघ २०७८

परासी । पश्चिम नवलपरासी जिल्लाको प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीमा कोरोना संक्रमण पुष्टि पछि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह बन्द हुने भएकोछ। आज एक सुचना निकालेर माघ ९ गतेसम्म जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण सेवा बन्द हुने सुचनामा उल्लेख गरिएको छ।