काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पाेसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद देखिएको छ । माओवादी...
भैरहवा । भैरहवामा २० रुपैयामै स्वादिष्ट चाउमिन बिक्री सुरु भएको छ । २ युवाहरुले भैरहवा बैंकरोडमा रहेको बुद्धबजारमा २० रुपैयाँमै चाउमिन बिक्री सुरु गरेका हुन् । “भैरहवामा बिभिन्न ग्रामीण क्षेत्रबाट काम गर्ने श्रमिकहरु आउने गरेका...
भैरहवा । भैरहवा–लुम्बिनी सडक खण्ड अहिले पूर्ण रुपमा निर्माण भएको छ । भैरहवा देखी बिमानस्थल सम्म ६ लेनको बाटो बनेको छ । सोही बाटोमा बनेको लुम्बिनी गेटले यसमा थप सुन्दरता थपेको छ । लुम्बिनी जाने...
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार...
लन्डन । बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म...
काठमाडौं । आईसीसी यु–१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा...
काठमाडौ । पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका...
काठमाडौं । तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक...
सिमकाेट । हिमपातपछि बढेकाे अत्याधिक चिसोले हुम्ला सिमकोटसि्थत विमानस्थल निर्माण प्रभावित भएको छ । चिसाेले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए । विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल असफल भएको आरोप लगाएका छन् । आइतबार १५ बुँदे विज्ञप्तिमार्फत ओलीले शेरबहादुर देउवा सरकारमाथि हमला बोलेका हुन् । ओलीले निकालेको विज्ञप्तिको...
बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ स्थित सडकमा शनिबार लु ९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले...
nf]stGqsf of]4f ;Ddfg sfo{qmddf k|d cf]nL sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fsf] k|1f k|lti7fgdf cfof]lht nf]stGqsf of]4f ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;; काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले...
काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन सत्तारुढ दल उद्दत रहेको आरोप लगाएको छ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिना पुगेको अवसरमा...
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाका सभामुखले राजनीतिक दललाई विभाजन गराएको आरोप पुनः लगाएको छ । पाँचदलीय गठबन्धनको नेतृत्व गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले प्रतिपक्षले पाउनुपर्ने सार्वजनिक लेखा...
रियाद । सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला...
तेह्रथुम । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही बीच सञ्चारकर्मीहरुको सहज उपचारका लागि सहमति भएको छ । विश्वव्यापी कोरोना महामारीका क्रममा अग्र पङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको उपचारका लागि आइसियूसहितको एक बेडको...
बेइजिङ । बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको...
काठमाडौं । १२ वर्षअघि नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सन् २०२२ मा बाघ संख्या दोब्बर अर्थात २५० पुर्याउने प्रतिबद्धतासहितको लक्ष्य हासिल गर्नका लागि जारी बाघ गणनाको एउटा ब्लकमा काम सम्पन्न गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज...
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ । संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डको सचिवालय स्रोतका अनुसार दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको...
पाँचथर । पाँचथरमा एकै मितिमा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) र एक स्थानीय तहले विद्यालय सञ्चालनका फरक-फरक निर्देशन दिएको पाइएको छ । कोभिड-१९ संक्रमण बढिरहँदा डीसीएमसीले गत २७ पुसमा आधारभूत तथा माध्यमिक विद्यालयहरू १५ माघसम्म...
बुटवल । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका केन्द्रिय अध्यक्ष गोविन्द्र खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल...
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि...
काठमाडौ । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम...
भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्ठी भएको हो। यस बीचमा २ लाख ४८ हजार...
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा...
nf]stGqsf of]4f ;Ddfg sfo{qmddf k|d cf]nL sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fsf] k|1f k|lti7fgdf cfof]lht nf]stGqsf of]4f ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;; काठमाडौ । नेकपा एमालेका अध्यक्ष...
फाइल तस्वीर काठमाडौं । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको बिद्यान संसोधनका लागि ७ दिनको समय सिमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र...
काठमाडौँ । के रुसी सेना युक्रेनमा आक्रमण गर्ने तयारीमा छ ? रुसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजनालाई अस्वीकार गरेको छ, तर त्यसलाई लिएर तनाव बढिरहेको...
भैरहवा । जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पक्राउ गरेको छ । जिल्ल प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार हिजो करिब साढे ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा...