धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेकाे हाे । शरीरमा विभिन्न...
परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कुल ६० करोड ८३ लाख ९८ हजार ८ सय ७४ रुपैया बजेट प्रस्तुत गरेको छ ।गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको १० औं गाउँ सभामा आर्थिक बर्ष...
सुनसरी । सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आइपुगेका छन् । उनीसँगै सरकारले प्रतिष्ठानको आर्थिक तथा...
चितवन । सडककाे नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत...
रसुवा । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो । सोमबार सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६५४ र एन्टिजेन विधिबाट ४ हजार...
काठमाडौं । गैंडाको मुख्य करिडोर रहेको भरपुर चितवनको टिकौली सडक आसपासमा निर्माण गरिएको खाल्डोमा परेर आइतबार पोथी गैंडाको मृत्यु भयो । चितवन राष्ट्रिय निकुञ्जको सिमाना रहेको यस सडकमा विना अनुमति भौतिक संरचना निर्माण गरिँदा वन्यजन्तुको...
काठमाडौँ । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन् । द्वन्द्वग्रस्त देश कुर्किना फासोमा...
फाइल तस्वीर काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा...
जोहेनस्वर्ग । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक...
लण्डन । नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार...
काठमाडौं। पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन् । २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै आएका छन् । जहाँ उनी स्थानीय क्लबबाट विभिन्न प्रतियोगिता खेलिरहेका हुन्छन् । नेपालमा शीर्ष डिभिजन लिगको...
इस्लामाबाद । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको...
बुटवल । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–६ बलरामपुरस्थित सडकमा रा ५ प ५७१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक...
काठमाडौं । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित...
काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी...
बुटवल । बढ्दो कोरोना संक्रमण र महामारीबाट सुरक्षित रहन र बाँच्नका लागि सबै तह र क्षेत्रको साझा प्रयास आवश्यक रहेको सरोकारवालाले बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको कोभिड र स्वास्थ्य...
काठमाडौं। नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको सात...
बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा...
काठमाडौं । देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगीका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि,...
काठमाडौं । सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको...
काठमाडौँ । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ । जनसंख्या पतनको बढ्दो सम्भावना र...
कपिलवस्तु । कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेकाे आदेशकाे प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन् । जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा...
काठमाडौँ । हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो। हङकङका अधिकारीहरूका अनुसार पसलमा बेच्न राखिएको कुनै सङ्क्रमित ह्याम्सटरबाट मानिसमा भाइरस सरेको हुनसक्छ।...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि...
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिए। उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल...
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा...
शिक्षक भनेको शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर । शाब्दिक रुपमा हेर्दा शि भनेको शिखरमा लैजाने व्यक्ति, क्ष भनेको क्षमा गर्ने व्यक्ति र क भनेको कमजोरी टाढा गर्ने व्यक्ति हो । वर्तमान...
बुटवल । सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको छ । बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफै कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको...
काठमाडौं । नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको...
बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३७५ र एन्टिजेन विधिबाट ४ हजार ६०...
बुटवल । पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कूक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक तथा देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग...