बुटवल । बुटवलका विभिन्न स्थान बिहानैदेखि विद्युत आपूर्ति बन्द भएको छ । बुटवलको चौराह चोकमा नयाँ के.भि. फिडर तथा लाइन मर्मतका लागि शनिबार बिहान १० बजेदेखी ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने नेपाल विद्युत प्राधिकरण...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
तनहुँ । काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेलेर कप्तान लामिछाने शुक्रबार राती त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान)ले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका...
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको दर उच्च भएपछि यातायातमा जोर-बिरजोर प्रणाली लागू गरिएको छ। तर यातायाव व्यवसायीले भने काठमाडौँ जिल्ला प्रशासनको उक्त निर्णयप्रति असहमती जनाएका छन्। जोर-बिजोर प्रणालीले कोरोना नियन्त्रण हुन्छ भन्नु बैज्ञानिक नहुने...
काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ । कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको...
सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई...
काठमाडौं । मिडिया कर्मचारी युनियन नेपाल (यूएनआईएमई)ले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ । यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार विश्वकर्माको निधनमा...
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३...
काठमाडौं । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता पोखरेलले...
बुटवल । पाल्पमा घरको आगनमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवि गाउँपालिका–५ मुझुङकी ५९ वर्षीय गिता घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घर्ती बिहीबार साँझ आफ्नै घरको...
बाँके। लुम्बिनी प्रदेशको बाँकेमा नम्बर नखुृलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–५ रङगिला चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट सल्यान कालिमाटी गाउँपालिका–७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको बिहीबार राति...
काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल,...
बुटवल । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फर्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।...
भैरहवा । नेपालमा कोभिडको तेश्रो लहर आउन सक्ने बिज्ञहरुले चेतावनी सहि भएको छ । अहिले लुम्बिनी प्रदेश लगायतका नेपालका बिभिन्न स्थानहरुमा कोभिडको संक्रमण दर बढ्दो रहेको छ । लुम्बिनी प्रदेशले पनि कोभिडसंग जुध्न पूर्ण रुपमा...
जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो । ...
कपिलवस्तु । कपिलवस्तुको रामलक्ष्मण सामुदायिक वन बुद्धभूमि ३ बाट ट्याक्टरमा दाउरा चोरी गरी ल्याउने क्रममा स्थानीयले नियन्त्रणमा लिएका छन् । नेपाली काँग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा राम लक्ष्मण सामुदायिक वन क्षेत्र बाट साँझ...
सैनामैना । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम साधारण सभा तथा अधिबेशन सैनामैनाको सचिन्तन भवनमा सम्पन्न भएको छ । उद्धघाटन...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना...
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका १२ वर्षीय बालक गत एक महिनादेखि बेपत्ता भएका छन् । सो नगरपालिका–९ उपल्लो तम्घास खलाचौरका १२ वर्षीय सुजन बिक गत पुस ७ गते देखि घरबाट बेपत्ता भएका हुन् । उनकी...
सिड्नी । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।...
नयाँ दिल्ली । भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै...
काठमाडौँ । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य...
लमजुङ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा...
काठमाडौ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज...
काठमाडौ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज...
फाइल तस्वीर काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा माओवादी...
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार आकस्मिक छड्के जाँच गरेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला...
काठमाण्डाै । पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा...
काठमाडौँ । नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा...