काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका...
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री...
काठमाडौ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व "टार्नै नसकने" अवस्थामा नपुगेको बताएका छन् । "कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ। संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई...
काठमाडौ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित...
काठमाडौ । के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ कि केटीले तपाईंलाई मन पराउँछिन् ? सायद एउटी महिलाले तपाईंलाई एउटा चिन्ह दिएको छ जसले तपाईंलाई थाहा दिन्छ कि उनी तपाईंलाई मन पराउँछिन्। यो धेरै कम मान्छेमा...
बुटवल । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न...
रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको...
बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको केही मिटर उत्तरतर्फ लाग्दा एउटा ठूलो खालको पालामा बत्ती बलिरहेको देखिन्छ। सो बत्तीलाई शान्तिदीप भन्ने गरिएको छ। अहिले सोही बत्तीलाई बीचमा पारेर दक्षिणदेखि उत्तरतर्फ १,६०० मिटर...
भैरहवा । नेपाली क्रिकेटर एवम पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्नो बाबुको स्मृतिमा गर्दै आएको क्रिकेट प्रतियोगिता अहिलेलाई स्थगित भएको बताएका छन् । बाबु खडग् प्रसाद गौचनको स्मृतिमा शक्तिले भैरहवामा “खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय...
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा,...
कुनै विषय वा वस्तुुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । जसले ब्रहाण्डका बारेमा परीक्षणयोग्य व्याख्या र भविष्यवाणीहरुको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँदछ । सत्य कुराको खोजि गर्नु नै विज्ञान शिक्षाको मुख्य...
बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं। ७ को नयाँ ठाउँ र पुनर्निर्माण गरिएको भवनबाट सेवाप्रवाह सुरु भएको छ । दीपनगरमा पुनर्निर्माण र मर्मतसम्भार गरि वडाको नयाँ कार्यालय स्थापना भएको हो । वडा नं. ७ को...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७...
हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । यहाँको...
परासी । भारतले नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाँउकमिटिले बिहिबार सो क्षेत्रमा बिरोध र्रयाली गरेको छ । भारतिय पक्षले एक...
काठमाडौं । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल पक्राउ परेका छन् । वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय...
भैरहवा । नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीलाई केन्द्रिय सम्झौतामा ग्रेड ए मा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले आफैले गरेको पछिल्लो निर्णय सच्चयाउदै सोमपाललाई ग्रेड ए मा राख्ने निर्णय गरेको हो ।...
काठमाडौँ । फेसबुक (मेटा)का प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक मेसेन्जरको गोपनीयतासम्बन्धी नयाँ फिचर सार्वजनिक गरेका छन्। सिइओ जुकरबर्गले मेसेन्जरको सिक्रेट मेसेजु भन्ने फिचरमा थप सुधार गरेको बताएका हुन्। स्ल्यासगियरका अनुसार जुकर्बगले बिहिबार आफ्नो आधिकारिक...
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो...
बुटवल । एनसेलको सेवा अवरुद्ध भएको छ । एनसेलका अनुसार रुपन्देही लगायत केही क्षेत्रमा टावरको साइट डाउन भएको कारणले सेवा अवरुद्ध भएको जनाएको छ । शुक्रबार बिहान १२ बजेदेखि रुपन्देही लगायत आसपासका केही स्थानमा एनसेलको...
‘सुन साइँली साइँली परदेशबाट आउँलासुन साइँली साइँली ४० कटेपछि रमाउँला’ हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंसमा नै छाडेकी जीवन संगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र...
काठमाडौँ । सामान्यतयाः मानिसहरु वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन थाल्छ । जर्नल...
बैतडी । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना...
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास...
गुल्मी । लुम्विनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङ्द्धारा गुल्मीका ९ वटा माध्यामिक विद्यालयहरुलाई कक्षा कोठा निर्माणका लागि रकम विनियोजन भएको छ । नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कार्यालय सचिव तथा पुर्व सामाजिक...
गुल्मी । बिहिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा हुस्सु लागेको थियो । गत एक हप्ता देखि घाम नलागेर चिसो मौसम भएपछि मानिसहरु घरबाट कमै मात्रमा बाहिर निक्लेको देखिन्थ्यो । कोही जरुरी कामले बाहिर निक्ले पनि निकै...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे...
काठमाडौँ । आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा...
काठमाडौं । माघ महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई षट्तिला एकादशीव्रतका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । कृष्णपक्ष र तिल दुवै पितृकार्यका लागि विशेष महत्व रहनेभएकाले पनि षट्तिला एकादशीलाई विशेष धार्मिक महत्वका साथ पूजा गर्ने दिनका रुपमा ...
काठमाडौँ । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै...
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी...
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा...