बुटवल । एनसेलको सेवा अवरुद्ध भएको छ । एनसेलका अनुसार रुपन्देही लगायत केही क्षेत्रमा टावरको साइट डाउन भएको कारणले सेवा अवरुद्ध भएको जनाएको छ ।
शुक्रबार बिहान १२ बजेदेखि रुपन्देही लगायत आसपासका केही स्थानमा एनसेलको साइट डाउन भएको हो ।अहिले मर्मतको प्रयास भइरहेको र छिट्टै सञ्चालनमा आउने एनसेलले जनाएको छ ।
प्रतिक्रिया