काठमाडौं । नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक...
काठमाडौं । दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक,...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ७३६ र एन्टिजेन विधिबाट ६ हजार...
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो । आयोगले आगामी...
रौतहट । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् । यही ५...
भैरहवा । मुलुककै पहिलो बिशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगी र बिशेष आर्थिक क्षेत्र प्राधिकरण बिच विवाद चुलिदै गए पछि अहिले अदालतसम्म पुगेको छ । उद्योगीले सेजले भने अनुसारको सुविधा उपलब्ध नगराएको गुनासो गर्दै आएका...
गुल्मी । बैदेशिक रोजगारमा जाँदा पनि दलालहरुको ठगी धन्दा उति कै छ । दुःखको कुरा विदेशमा मृत्यु हुँदा होस् वा फर्केर घरमा आई मृत्यु हुँदा मृतकले विदेशमा काम गरेको कम्पनी र बिमा बाफत पाउने रकममा...
गुल्मी । गुल्मीमा केहि महिना अघि भएको सवारी दुर्घटनामा परि मृत्यु भएका मानिसहरुका परिवारलाई प्रति परिवार साढे चार लाखका दरले विहिवार बीमा रकम हस्तान्तरण गरिएको छ । गत असोज २८ गते राती रेसुङ्गा नगरपालिका १०...
काठमाडौँ । काठमाडौँ उपत्याकामा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ। त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् । दैनिकजसो कम...
धनुषा । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न...
फाइल तस्वीर काठमाडौं । राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी...
काठमाडौँ । ब्रह्माण्डभरी रेडियो तरङ्गको म्यापिङ गर्दा खगोलविदहरुले एउटा खगोलीय वस्तु फेला पारेका छन् जसमा उर्जाको विशाल विष्फोट हुने गरेको पाइएको छ । यस्तो घटना उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । सन् २०१८ को मार्चमा...
पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर...
काठमाडौँ । भर्खरै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको छ। एक प्रतिशतभन्दा कम वृद्धिदरलाई सरकारी अधिकारी तथा विज्ञहरूले 'स्वाभाविक' को सङ्ज्ञा दिएका छन्। तथापि त्यसले...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै...
कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घट्दै जान थालेको छ । सिमसार क्षेत्र घट्दै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा...
काठमाडौँ । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय...
परासी । पश्चिम नवलपरासीको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२ ले घर निमार्ण गरेर एक कार्यक्रमका विच चिसापानी निवासी एकल महिला कमला थापा ९सुनार० लाई हस्तान्तरण गरेको छ । चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष...
ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश...
चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो ।...
काठमाडौँ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहायता वितरणको कार्य सुरु गरेको छ र...
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका जय...
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निस्सासिएर दम्पत्तीको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । गएराति...
बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण सिर्जना गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । एसईई र वार्षिक परीक्षा नजिकै आइरहेको सन्दर्भमा लामो समयको विद्यालय बन्दले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको...
काठमाडौँ । नेपालमा अहिले ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरस महामारीको नयाँ लहर फैलिरहेको विज्ञहरूको भनाइ छ।विगत दुई सातादेखि दैनिक हजारौँ मानिसमा कोभिड पुष्टि भइरहेको तथ्याङ्कले देखाउँछ। कसैकसैमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षण देखिए पनि पीसीआर वा एन्टिजन...
चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो...
नयाँ दिल्ली । तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट...
काठमाडौँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले...
काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए ।...
काबुल । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् । तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक...
काठमाडाैं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे...
नेपाल नर्सिङ शिक्षामा आत्मनिर्भर छ । सुगमदेखि दुर्गम सबै ठाउँहरुमा स्वदेशमा नै अध्ययन गरेका नर्सहरुले सेवा दिइरहेका छन् । विश्वका कतिपय देशहरुमा नर्सिङ जनशक्ति अभाव छ । विकसित देशहरुले समेत नेपाल, भारत लगाएतका देशहरुबाट नर्सहरु...