पर्वत। पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया...
काठमाडौँ। सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज (शनिबार) छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।...
काठमाडौँ। ‘राष्ट्रिय ज्ञान सम्मेलन’ले बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्नुपर्नेलगायत पाँच बुँदे सिफारिस गरेको छ । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल...
काठमाडौँ । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण बढ्न थालेसँगै श्रमिक लैजान रोक लगाएको छ । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आउँदो सोमबार (फागुन २ गते)का लागि तय भएको नियमित उडान तालिका पनि स्थगित गरिएको जनाइएको छ...
काठमाडौँ। नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको हिजो बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै...
म्याग्दी । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बनिन् । सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए । ...
काठमाडौँ । आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले...
बुटवल । बुटवलको फुलवारी नजिक स्कार्पियो दुर्घटना भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बरको CG.15.B.0846 नम्बरको स्कार्पियो अनियन्त्रित भएर पल्टिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी एक जना...
काठमाडौं । चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई जितका...
कुनैपनि देश प्रगतिको हिसावले कति अगाडि बढेको छ भन्ने कुरा बुझ्नलाई त्यस देशले शिक्षा क्षेत्र र त्यसमा विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको प्रगतिलाई नियाले पुग्छ । आजभन्दा २०-२५ वर्ष अगाडि नेपाल भन्दा गरिब र कम...
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा २० हजार नाै सय ८९ वटा नमुना परीक्षण गर्दा...
धनुषा । जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गणेशमान...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कुनै पनि मन्त्रालयले आफूलाई दिएको बजेटको आधा रकम पनि खर्च गर्न सकेका छैनन् । बजेट तयार गर्दा रकम पुगेन भन्दै गुनासो गर्ने मन्त्रालयहरुमध्ये केहीले त...
भजनी।कैलालीको टीकापुर नगरपालिका–१ का चक्रबहादुर बटाला भैँसीपालन व्यवसाय गर्दै आएका छन्। उनी पछिल्लो समय व्यवसायबाट सोचेजस्तो नाफा कमाउन नसक्दा निकै चिन्तित भएका छन्। लाखौँ लगानी गरिसकेका उनलाई आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेरै पाँच बिघा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका...
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ट पारेको छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ...
काठमाडौँ । चीनले नेपाललाई पठाउनुपर्ने एक लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल समयमा आएको छैन । खरिद गरिएको उक्त मल तोकिएको समयमा नआउँदा कृषि सामग्री कम्पनी भने अप्ठ्यारोमा परेको छ । कम्पनीका कार्यवाहक प्रमुख राजेन्द्रबहादुर...
१४ फेब्रुअरी अर्थात् भ्यालेनटाइन डे । यो संसार माया, प्रेम,विश्वास र अनेक आस्थाका कारणले मात्रै चलायमान भएको छ । संसार चलायमान हुनु भनेको यहाँ भित्रको सामाजिक आर्थिक गतिविधिहरुले प्रगतीशिलताको लय समात्नु हो । यो दिन...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पुरा भएको अवसरमा प्रगति विवरण...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएका बैठक पटकपटक बहिस्कार गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले अनौपचारिक सहमति गर्नुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनका कारण विवादको घेरामा परेका आयोगअध्यक्ष प्रधानन्यायाधीश राणाले बोलाएको औपचारिक बैठकमा जानुअघि अनौपचारिक...
काठमाडौं। विभिन्न जिल्लामा रिक्त न्यायाधीशका पदपूर्ति गर्न बोलाइएको न्याय सेवा आयोगको बैठक कानुन, न्याय तथा संघीय मामिलामन्त्री र महान्यायधिवक्ताले बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठक कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीले...
काठमाडौं । हिन्दुवादी नेता कमल थापाले दर्ता गर्न लागेको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने चर्चाबीच उक्त पार्टीको चुनाव चिह्नबारे पनि छलफल हुन थालेको छ । चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा...
काठमाडौँ । नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन् ।...
लिमा। उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय...
काठमाडौ स्थानिय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ । आगामी ३० बैशाखमा एकैचरणमा स्थानिय तहको निर्वाचनको मिति गर्ने घोषणा भए...
काठमाडौँ । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र...
काठमाडौँ । सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको...
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो...
काठमाडौँ । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ । अर्थमनन्त्रालयमा आज आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै...
परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले काठमाण्डौँका एक व्यवसायीको हत्या अभियोगमा६ जनालाई पक्राउ गरेको छ। काठमाण्डौँ महानगरपाािलका–२७ असनमा भाडा वर्तन तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय बिजय चौधरीलाई माघ १० गते रामग्राम...
गुल्मी । लुम्विनी प्रदेश स्थापना दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले बिहिवार आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा गुल्मी र पाल्पाका पाँच विद्यालयका विद्यार्थीहरु पुस्कृत भएका छन् । “समृद्ध लुम्विनी प्रदेश निर्माणको आधार, शिक्षा क्षेत्रमा ब्यापक...