काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको पक्ष र विपक्षमा बहस सुरु हुन थालेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले यसको स्वागत गरेको छ । सत्ता गठबन्धनमा आबद्ध दलका...
काठमाडौं । एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले...
तिलोत्तमा । तिलोत्तमा मिडिया क्लवले २५ हजार राशीको “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । क्लवका सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सल्लाहकार चापागाईले...
काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्रको धर्मशालामा सञ्चालन भइरहेको होटल आनन्द प्रा.लि.लाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश जारी...
भैरहवा । भैरहवामा रहेका सार्वजनिक महत्वका सम्पत्तिहरु सिद्धार्थनगर नगरपालिकाले भाडामा दिए पछि अहिले ती संरचना जिर्ण बन्दै गएका छन । संरक्षण गर्ने उद्देश्य सहित निजि क्षेत्रलाई प्रदान गरिएको सम्पत्तिहरु उद्देश्य बिपरीत प्रयोग हुदा समेत नगरपालिका...
दार्चुला । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको...
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ । बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ । ‘जसको कारण न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको छ, उनलाई...
काठमाडौं। वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन् । कांग्रेस, माओवादी...
काठमाडौं । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । यस्तो...
बुटवल । आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले । ‘श्री खन्युखर्क...
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक...
बुटवल । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । ‘प्रदेश सरकार(मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३...
काठमाडौं । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका...
काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले मिलेर आज प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा विरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । तीन दलका ९८ जना सांसदले...
बुटवल । बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी प्रदेश...
पर्यटकीय क्षेत्र बन्दीपुरलाई समृद्ध बनाउन गाउँपालिका अध्यक्ष पूर्णसिं थापा नेतृत्वको टिम अनवरत लागिरहेको छ । संघीयताको कार्यान्वयनसँगै निर्वाचित भएर आएका जनप्रतिनिधिको टिमले बन्दीपुरमा निर्वाचनका बेला गरेको एउटाबाहेक सबै प्रतिबद्धता पूरा गरेको दाबी छ । पाँच...
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...
काठमाडौं। चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । टाँडीबाट भण्डारा तर्फ जाँदै गरेको ना ६० प ३७८१...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ। सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज...
काठमण्डौं । विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ । १०४ वर्षीय निरंकुश जहानियाँ ...
सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको...
काठमाडौं । पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन...
बुटवल । उद्यमशिलताको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले गतवर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दायित्व नामक संस्थासंग सुरु गरेको नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम यसवर्ष पनि संचालन गरिएको छ। दायित्वले नगरपालिकासंगको सहकार्यमा सुरु गरेको उक्त कार्यक्रमका लागि...
बुटवल । एमसिसि परियोजना विरुद्ध नेकपा एकिकृत समाजवादी रुपन्देहीको आह्वानमा जनबर्गिय मोर्चाहरुले आईतबार दिउँसो बुुटवलमा विरोध प्रदर्शन गर्ने भएका छन । समाजवादीको केन्द्रीय कार्यक्रम अनुसार आईतबार दिउँसो ३ बजे बुुटवल ट्राफिकचौकमा विरोध प्रदर्शन गर्न लागेको...
बुटवल। नेकपा (एकिकृत समाजवादी) निकट जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजुु गुरुङको प्रमुख...
भैरहवा । गुलाफ र चकलेटकै लागि बार्षिक करोडौं रुपैयाँ भारतीय बजारमा जाने गरेको छ । प्रणय दिवस (भ्यालेन्टाईन डे) लक्षित चकलेट र रातो गुलाफ आयातको कारण बार्षिक करौडौ रुपैया भारत जाने गरेको हो । चालु...
बुटवल । विहिवार राती दाङ्गको तुल्सीपुर–५ को एक घरमा भएको आगोलागीमा परि मृत्यु भएका ५ जना मध्ये तीन जना अर्घाखाँचीका बासीन्दा भएको खुलेको छ । त्यस वडाका वडाध्यक्ष बिरेन्द्र कुमार शाहले भने–‘ मेरो घर यहि...
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि १६ वटा टावर तयार गरिएकोे छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म १६ वटा टावर तयार गरिएको हो ।...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार र नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा सरकारका...
काठमाडौँ ।आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा...