काठमाडौं । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको...
मस्काे । युक्रेनमाथि रुसले चौथो दिन पनि हमला गरेकाे छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेकाे छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको...
प्याेङयाङ । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी याेनहापका अनुसार उत्तर काेरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेकाे हाे । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको...
बुटवल ।बुटवल अटाे ईन्जिनियरिङ एशाेसिएसनकाे २६ औं बार्षिक साधारणसभा तथा १४ औं अधिबेशन काे एक समारोहबीच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उदघाटन गर्दै अटाे ब्यवसायिका समस्या वारे आफु गम्भीर रहेकाे वताए । उनले अटाे क्षेत्रकाे...
काठमाडौँ। विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले...
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पु-याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले...
बुटवल । नेपालमा पछिल्लो २४ घन्टामा थप १५५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ५१५२ जनाको नमुना परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही...
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न थापालाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । प्राइमटाइम टेलिभिजनमा धमलाको हमला...
बुटवल । एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएक भेलाले शेषनारायण रेग्मीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । यस्तै भेलाले दुर्गा...
काठमाडौ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन्। रुसले युक्रेनमा आक्रमण...
भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी नव युवा क्लबको अयोजनामा “पडरिया लुम्बिनी नक आउट ईण्डो नेपाल क्रिकेट टुर्नामेन्ट” हुने भएको हो । फागुन २१ गते बाट आयोजना...
अन्य पार्टी परित्याग गरी एमाले प्रवेशतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वडा नं. १० को बेबरीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई...
भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तीनाथ यादव (भोला) राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य वसन्त बिक्रम शाही, पार्टीका जिल्ला अध्यक्ष...
काठमाडौं । पश्चिमी देशहरुले शुक्रबार राती संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ । रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव...
काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको...
बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही २०७८ साल चैत्रकाे अन्तिम हफ्ता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष...
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ । २०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको...
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्था नहुँदा सेवा प्रवाहमा असहज भइरहेको छ । कार्यालय सहयोगीदेखि सहसचिवसम्म गरी २३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको पदपुर्ती नहुँदा सेवा प्रवाह कठिन भएको...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या...
खोटाङ । खोटाङको त्रिधार्मिक स्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षभित्र ७७ लाख ६ हजार ४३८ रुपैयाँ जम्मा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को...
काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ । देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने...
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी...
पोखरा । एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि...
काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिएका छन् । पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो...
बुटवल । पत्रकार कपिल ज्ञवाली सम्मानित भएका छन् । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीले आफ्नो १५ औँ साधारण सभा तथा आठौँ अधिवेशनको अवसरमा शुक्रबार पत्रकार ज्ञवालीलाई नगद ५ हजारसहित सम्मान गरेको हो । ज्ञवालीलाई लुम्बिनी...
काठमाडौं । एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी¬) बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए...
बुटवल । रुपन्देहीका सञ्चारगृह तथा सञ्चारकर्मीहरु बीच दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल-२०७८’ को आयोजना हुने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा यही फागुन २० गते तिलोत्तमा भलवारीको सनराइज फुटसल एरिनामा प्रतियोगिता आयोजना...
पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन्। पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर...
ललितपुर । ललितपुरमा सञ्चालित मतदाता नामावली अद्यावधिक सन्दर्भमा आयोजित कार्यक्रममा सरोकारवालाहरुको सहभागिता निराशाजनक देखिएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरले यही १९ फागुनमा मतदाता नामावली प्रकाशन गर्दै मतदाता दाबी विरोधको झुटो विवरण दिई नामावली समावेश...
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री...
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस...