काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच भेटवार्ता जारी छ । गत...
काठमाडौँ । सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । ...
सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७...
बुटवल । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६...
ललितपुर । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी...
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको स्वास्थ्य सेवाको पहुच बढाउन वडातहबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालनी गरेको छ । सामान्य चेक जाँचका लागि पनि जिल्ला अस्पतालमा जानुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र...
झट्ट हेर्दा ठुला पाखुराहरु कसिलो शरिर कुनै एक्सन चलचित्रका नायक भन्दा कम छैनन् सन्त बहादुर गुरुङ्ग । भैरहवा देवकोटा चोकका स्थायी बासिन्दा सन्तबहादुर गुरुङ्गको जन्म २०३५ सालमा भएको थियो। पिता स्व.प्रताप सिंह गुरुङ्ग र माता...
पोखरा । पोखरामा निर्माण भैरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलका चावी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चावी खड्कालाई...
काठमाडौँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । गत साताकाे...
काठमाडौँ । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित...
लाप्राक । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना...
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र...
परासी ।पश्चिम नवलपरासीको सुनवलमा आज देखि पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु हुदै छ । सुनवल ८ स्थीत सिरान टोल खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको प्रतियोगिताको व्यवस्थापन गरिरहेको मेयर कप फुटवल संञ्चालन...
काठमाडौँ । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट रु ३८ मा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’...
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्। देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए । पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौँको अधिवेशनलाई...
मोरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्याइँले सो सडक अलपत्र परेको हो । सडक निर्माण योजनामा ढिलासुस्ती...
रामपुर। पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्। स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् । दिलमाया, तेजमाया,...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे । काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस...
काठमाडौँ । पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको हो...
काठमाडौँ । नेपालका युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेको छन् । पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा कीर्तिमानी साझेदारी गरेर दीपेन्द्रले आफ्नो करियरको पहिलो शतक प्रहार गरेका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ...
काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री...
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन...
काठमाडौँ । पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले खराव सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपाललाई खेलको सुरुवातमै झट्का लागेको छ । नेपालका ओपनर रुपन्देहीका...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसालकाे नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार...
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बितेका बुबाको नामबाट...
काठमाडौं । संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन । गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए...
गुल्मी । गुल्मी अस्पतालमा ३५ प्रकारका परीक्षणको सुविधा थप गरिएको छ । गुल्मी अस्पतालको प्रयोगशाला सेवालाई सुद्धृढीकरण गर्दै लैजाने क्रममा विशेष प्रकारका परीक्षणहरू थालिएको गुल्मी अस्पतालले जनाएको छ । गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीका...
बुटवल । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारीका क्रममा ठाउँ ठाउँमा चुनावी प्रचार प्रसार कार्यालय खोल्न थालेको छ । यसैक्रममा एमालेले बुटवलका विभिन्न ठाउँमा प्रचार कार्यालय स्थापना गरेको हो । एमाले शाखा कमिटी –३...
रसुवा । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय...
बुटवल । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुटवल बहुमुखी क्यामपसमा संगठन बिस्तार गरेको छ । शुक्रबार गरिएको संगठन बिस्तार अनुसार अनेरास्ववियू बुटवल बहुमुखी क्याम्पसमा सुन्दर कार्कीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटि गठन चयन...
काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर...