काबुल । तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् ।अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने...
काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय...
काठमाडौँ । सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक...
वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वल्र्ड एयर क्वालिटी रिपोर्टअनुसार नेपाल दशौं प्रदुषित मुलुकमा परेको छ । विश्वका प्रमुख १० प्रदूषित शहर मध्ये राजधानी सहरमा भने काठमाडौं छैटौं स्थानमा परेको...
ललितपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । डा शर्मा बेलायतस्थित...
दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार...
वर्लिन । युक्रेनमा मस्कोको आक्रमणबाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उदेश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने’ एक कसाई’ को संज्ञा दिएको...
संखुवासभा । गत २२ फागुनमा संखुवासभाको भोटखोला गाउँपालिका -४ कि विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी पर्यो । भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किङसाङ भोटे र मालपोत कार्यालयका नायव...
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ । आयोगले...
काठमाडौँ । झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१,...
महोत्तरी । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि ...
काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वाेच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमानसरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल न्याय...
कास्की । कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७...
चितवन । चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना...
काठमाडौं । नेकपा एमालेको १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रतिबद्धता पत्र कार्यान्वयनका लागि...
परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष धुर्ब बहादुर प्रधानले पद र गठबन्धन जोगाउन राजनितिक दलले सर्वोच्च न्यायपालिकालाई कमजोर बनाएको बताएका छन् । गृह जिल्ला पश्चिम नवलपरासीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर महाधिवेशन पछि पार्टि...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार रुपन्देही आउन लागेका छन् । पार्टी अध्यक्ष ओली चैत १४ गते बिहान रुपन्देहीको भैरहवामा पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यक्रमका लागि आउन लागेका हुन्...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा रहेको टाकुरा बचत तथा ऋण सहकारी सस्थाले शनिबार सहकारी शिक्षाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । न्यु होराइजन कलेजको सभाहलमा संस्थाका सदस्यहरुलाइ सहकारिका बिभिन्न पक्षहरुको बारेमा प्रमुख प्रशिक्षक...
बुटवल । मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पटक भएकोे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकालको उत्तरार्धमा छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर, रुपन्देहीका केही स्थानीय तहका...
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेकाे छ । परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ। नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य...
काठमाडौ । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् । बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत...
दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपाल दाङ जिल्ला समन्वय समितिको निर्वाचन केन्द्रित बैठक सम्पन्न भएको छ । बैठकले होम प्रसाद शर्माको सँयोजकत्वमा १५ सदस्यीय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।...
काठमाडौं । तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हो यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले...
काठमाडाैं। नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला...
मुगु । हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको । छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो पहिरन लगाएर ढुंगा कुटिरहेका महिला...
पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट...
कपिलवस्तु । कपिलवस्तु नगरपालिका-९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ। वडाका किसानलाई सहज हाेस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हाे । वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल...
सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थी लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्यायन गर्न...
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५...
बुटवल । रुपन्देही सैनामैनाका एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । सैनामैना–८ का २८ वर्षीय नारायण गाहा शनिबार दिउँसो ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ जहदीबाट करिब...
नयाँ दिल्ली । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल...
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता...