काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका...
जनकपुरधाम । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित...
काठमाडौं । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको...
काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर रोहित कुमार पौडेलले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा...
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन्...
बुटवल । सैनामैना निर्माण व्यवसायी सघंको अध्यक्षमा पन्त कन्स्ट्रक्सन प्रा.लि.का सन्चालक सुमन पन्त चयन भएका छन । शुक्रबार सैनामैनामा उपलब्ध रहेका बिभिन्न निर्माण ब्यबसायीहरुको एक भेलाले पन्तलाइ अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा दिपेन्द्र...
जनकपुरधाम । चारचार पटक स्थगित भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक मन्त्रीको उपस्थितिविना नै बैठक सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् । मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा...
बुटवल । लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत्विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा अझै विद्युत् पुग्न...
बुटवल । नवलपरासीम अबैध रुपमा भन्सार छलि गरी ल्याएका मोबाइलका विभिन्न पार्टपूर्जा र कपडासहित २ जना पक्राउ परेका छछन् । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु १ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि...
कपिलवस्तु । कपिलबस्तुमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्लाको बियनगर गाउँपालिका–५ बघमरुवास्थित अलि हसनको निसा समिल काठ फर्निचरमा विद्युत सर्ट भइ बिहीबार दिउँसो आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल...
बुटवल । बर्दियामा आँगनमा राखेको बाल्टिङमा डुबेर एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका–३ मिर्चयाका रमेश साउदको १० महिनाका छोरा आरम्ब साउद रहेको प्रहरीले जनाएको छ । शिशुको आफ्नै घरको आँगनमा...
काठमाडौं । नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो...
परासी। एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक २०२२’ को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले रामग्राम स्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको...
काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर...
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए...
काठमाडौं । वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद...
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । घरासयी विवाद हुँदा...
रसुवा । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा...
काठमाडौं। ‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृगौला हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला...
काठमाडौं । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को...
दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पाँचवटा पार्टीका मान्छेहरु आफ्नो पार्टीमा आउन लागेको बताएका छन् । पार्टीको तुलसीपुर नगर कमिटिले विहीबार आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै महराले पाँचवटा पार्टीका मान्छेसँग...
काठमाडौं । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गरेका छन् । पिएनजी पहिलो पटक नेपाल...
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल...
काठमाडौँ । सुनको भाउ साताकाे अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त...
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि...
काठमाडौं । यसअघि चार चार पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै छ ।गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि चार पटक स्थगित हुन पुगेको आजको बैठकमा प्रदेश प्रहरी ऐन...
काठमाडौं। संचारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका...
काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको...
बुटवल । दार्शनिक व्यक्तित्व एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक डा. चिन्तामणि योगीले हरेक पल स्वयंलाई महसुस गर्दै अघि बढ्नु नै सार्थक जीवन मार्ग भएको बताएका छन् । भलवारी जेसीजले सञ्चालन गरेको उत्प्रेरणामूलक प्रशिक्षण “चिन्तामणि गुरूसँग चैतन्य चिन्तन”...
बुटवल । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै चुनावी गतिविधि तिव्र भएका छन्। साथै चिया चौतारीदेखि घर–घरमा चुनावी बहस हुने गरेको छ । कुन पालिकामा कुन पार्टीले ? जित्ला भनेर विभिन्न...
काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...