दाङ । तत्कालीन सरकार र माओवादी बीच भएको विस्तृत शान्ति सम्झौतापछि २०६४ साल मंसिर २५ गते दाङको तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा जनमुक्ति सेनाको दीर्घ स्मृति ब्रिगेड अन्तर्गतका तीन बटालियन सहितको दुई हजार जनमुक्ति सेना बस्न...
दाङ । दाङमा प्रहरीले १ ग्राम बढि लागूऔषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ काठेकोल निवासी २८ वर्षीय विक्रम चौधरी, घोराही १७ निवासी २५ वर्षीय सुनिल बिक,...
भैरहवा । आर्थिक वर्ष २०७८/०७९ को ८ महिना (फागुनसम्म) रुपन्देहीमा ९ सय ९२ जना नँया क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला...
काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनको लागि तत्काल उम्मेद्वारको तय गर्दा चुनावी प्रचारप्रसार गर्न थप सजिलो हुने बताएका छन् । स्थानीय तहको लागि प्रतिनिधि छनोट गरेर ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ चुनावी अभियानमा...
तनहुँ। नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष...
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो । अन्तिम मतदातामा करिब एक करोड...
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले चैत १६ गते स्थापना दिवस मनाउने भएको छ । यो पटक रुपन्देही शाखाले सैनामैनामा ६७ औं स्थापना दिवस मनाउने भएको हो । महासंघ रुपन्देहीको विहिबार बसेको सचिवालय बैठकले स्थापना...
काठमाडौं । एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग...
कास्की । कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर...
खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षाैंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन दिएको छ । साविकको जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट लिएर काम नगर्ने विद्यालयलाई मन्त्रालय,...
तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र...
दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले...
बुटवल । बुटवलमा लागुऔषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ मुस्कान पथका २४ वर्षीय युद्धजित सुनारी र बुटवल–१३ बेलबासका २७ वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुकोे...
मुगु । मुगुमा आगमी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र अन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले ...
सप्तरी । गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय...
बुटवल । बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार करिब १ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । बुटवलबाट जाँदै गरेको लु ८३...
काठमाडौं । नेकपा एमालेबाट अगल भएर छुट्टै दल नेकपा एकीकृत समाजवादी स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ । रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष...
काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय...
काठमाडौं । बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको...
पोखरा । माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत...
महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो । पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेकाे छ । स्थानीय...
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका-६ का गणेश विककाे उमेर आठ वर्ष पुग्याे । उनी वडा नम्बर-५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । सुरु सुरुमा बाटोमै अल्मल्लिएर बस्ने उनी अहिले निरन्तर विद्यालय...
काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवाश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ ।काठमाडाैंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक्त...
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताए । कांग्रेसले उदारवादी...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ । आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको...
काठमाडौं । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैंचा व्यापारी हुन् । चिसो मौसममा बढी बिक्री हुने उनलाई लागेका थियो । त्यही भएर उनी चौरजहारी बजारमा पुगे...
भैरहवा । लुम्बिनी बिकास कोषले २५६६ औं बुद्ध जयन्ती बिशेष समारोह गरि मनाउने तैयारी थालेको छ । कोभिड र यसको असरको कारण बिगत २ बर्ष अनौपचरिक रुपमा सिमित कार्यक्रम गरि बुद्ध जयन्ती मनाएको कोषले यस...
भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएकाे छ । सुपर फोर अन्तर्गतको खेलमा वेस्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लब वजयी भएकाे हाे। भैरहवाको...
काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । पाकिस्तान, भारत हुँदै उनी शुक्रबार नेपाल...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका...