कैलाली । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट...
फाइल तस्वीर सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी...
बुटवल । बुटवलमा ‘महिला उद्यमशिलता सम्मेलन २०२३’ हुने भएको छ । यही बैशाख ९ गते शनिबार भि.आई.पि. ग्रुप र सिक्काई नेपालको आयोजनामा पश्चिम नेपालमै पहिलो पटक महिला उद्यमशिलता सम्मेलन हुन लागेको हो । पछिल्लो समय...
सिरहा । भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी,...
बारा । बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका...
युएई । यूएईमा कार्यरत एक नेपालीलाई झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय...
भैरहवा । बुधबार साँझ रुपन्देहीको अमवामा गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाईतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाई छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर...
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ सुउँका वडाध्यक्ष सशस्त्र प्रहरीको लठ्ठी चार्जबाट गम्भीर घाइते भएका छन् । ठूलिभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिताअन्तर्गत चौथो दिनमा भएको फुटवल खेलमा खेलाडीहरु बीच भएको समान्य विवादलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र...
काठमाडौं । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले...
महोत्तरी । महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई...
बारा । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते...
काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा...
काठमाडौं, । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाके एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ...
तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजना तथा एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटको प्राबिधिक सहयोगमा माघ ३ गते देखि शुरु भएको मन्टेश्वरी शिक्षक तालिम तिलोत्तमा-६ स्थित दुर्गा मन्दिरमा सम्पन्न भएको छ। तिलोत्तमा वडा नम्बर(६...
लमजुङ। लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो । प्रतिष्ठानको सोमबार बसेको बैठकले...
बुटवल । रुपन्देहीका उद्योगी एवं समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन । बिगत लामो समय देखि उद्योग व्यवसाय मार्फत राष्ट्रको बिकासमा महत्तवपूर्ण योगदान गरेको भन्दै नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘सुप्रबल जनसेवाश्री’...
काठमाडौं । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा...
झापा। झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो । गाउँपालिकामा कार्यरत अनुदानका...
काठमाडौं,। धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको...
काठमाडाैं। देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । सर्लाहीकाे बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागुऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका...
सुर्खेत । कर्णाली प्रदेशसभाको साेमबार अपरान्ह ३ बजेका लागि बाेलाइएकाे बैठक स्थगित भएको छ । यसअघि साेमबार बसेकाे सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए । आइतबार...
सिरहा । सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद...
काठमाडौं । अवैध लागुऔषधसहित पाँच जना पक्रउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२९ तालचोक बस्ने ३२...
झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो...
भैरहवा । रुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने...
मुगु। रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो, रारा ताल । राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन् । विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई...
बुटवल । बुटवलका २ वटा व्यवसायीक स्थलमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र डेरि उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका नेत्र पाठकले संचालन गरेको पाठक दुध डेरीले दुधको पैसा...
सुर्खेत। खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ ।पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय...
दाङ । दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने भए पछि विशेष गरी व्यवसायी मर्कामा पर्दै...
धनगढी । कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन् । उनी शनिबार पक्राउ...