मुगु। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रोत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरूप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला शशक्तिकरण कार्यक्रम शुरु भएको छ। सहिद यादबनाथ आलोक स्मृति केन्द्रको आयोजनमा हुने ६ दिने महिला शशक्तिकरण कार्यक्रमको एक कार्यक्रमका बिच बुधबार बाट शुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा...
काठमाडाैँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साकाे वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४...
बुटवल । मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी...
काठमाडाैं। ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा...
सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति...
भैरहवा । बजाज कम्पनीले २५ बर्ष पुरा गरेको छ । “नेतृत्वको २५ बर्ष” पुरा गरेको र नयाँ बर्षको अवसर पारेर कम्पनीले “फ्रिलिलि” योजना सार्वजनिक गरेको छ । बजाज मोटरसाईकलको यस क्षेत्रको लागि आधिकारीक विक्रेता बज...
चितवन। भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन् । पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटवाट नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यलय पश्चिम...
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम...
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र पाँच् वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा...
सिरहा । पछिल्लो समय मधेश प्रदेशका स्थानीय तहहरूमा हुने संस्थागत भ्रष्टाचारको तथ्य बाहिरिएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीसहित दुई दर्जनविरुद्ध एकैपटक भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा...
काठमाडौं । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज...
रौतहट। अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसिहत नाैजना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौं । मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ,...
तानसेन । नेपाल नगरपालिका कर्मचारी एसोशियसन केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबार पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।नेपाल नगरपालिका कर्मचारी एसोशियसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीको प्रमुख आतिथ्यतामा...
लमजुङ । पर्यटन प्रवर्द्धनका लागि आयोजित १२औं सिउरुङ महोत्सवका अवसरमा साहसिक मह शिकार भएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह शिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रुपमा प्रवर्द्धन गर्न महोत्सवको अवसरमा स्थानीयले मह शिकार गरेका...
काठमाडौं । आज विश्व मलेरिया दिवस । "शून्य मलेरिया प्रदान गर्ने समय: लगानी, आविष्कार, कार्यान्वयन" भन्ने नाराका साथ विश्वभरी मनाईदैछ ।लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा...
काठमाडौं । नेपालमा थप ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ...
काठमाडौं । चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । ७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव...
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन। भैरहवामा आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श...
कञ्चनपुर । बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो...
दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन् । प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही...
महोत्तरी । महोत्तरीको गौशालामा विष सेवनको क्रममा मृत्यु भएको भनिएकी आरती देवीलाई श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान उमेश साहलाई आइतबार बिहान पक्राउ गरेको...
भैरहवा । नेपाल–भारतको खुल्ला सीमाको फाईदा उठाउदै कृषि एवम पशुजन्य अवैध कारोबार गर्दै आएका कारोबारीहरु प्रति स्थानिय प्रशासन एकवद्ध भएको छ । सीमावर्ती जिल्लाहरुमा भारतबाट माछा, मासु लगायतका कारोबार गर्न नदिन रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता...
खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार...
काठमाडाै । गर्मी मौसममा काँक्रोको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । शरीरलाई हाइड्रेटेड राख्नुका साथै यो हाम्रो छालाको लागि पनि निकै फाइदाजनक हुन्छ । यति धेरै गुणले भरिपूर्ण हुँदाहुँदै पनि धेरै मानिसहरु यस्ता छन् जसका...
काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ। बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।सिंहदरबार...
सिरहा । विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो। सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा...
अन्नपूर्ण (कास्की) । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने...
बाँके । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८...
सुर्खेत । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लु स्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भिर घाइते भइ उपचारका लागि राडीस्थित स्वास्थ्य...