काठमाडौँ । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा...
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् । उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका हुन् । योसँगै जेलेन्स्कीले रुसबाट तेल खरिदमा...
महोत्तरी । विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ ।मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो । परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी...
काठमाडौँ । नेपाल र भारतबीच भएको मल खरिदसम्बन्धी सम्झौताले किसानलाई सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको मलको ३० प्रतिशत परिमाण आपूर्ति हुने सुनिश्चित गरेको कृषि मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। दुई देशबीचको समझदारीपत्रको कार्यान्वयनका लागि मार्च...
ताइपेय । चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै...
काठमाडौँ । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा झन्डै २२ अर्ब रुपियाँ प्रिमियम सङ्कलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी प्रिमियम सङ्कलन गर्न निर्जीवन बीमा कम्पनी...
धनकुटा । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा शंकाय सञ्चालन गरी २ हजार ८ सय...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा गृहमा बस्ने आइतबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुनेछ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची...
काठमाण्डाै । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...
डडेल्धुरा । ‘विद्यालयमा खानेपानी छैन् खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले इमान्दारिताका साथ एमसीसी पास गरेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै शर्माले दुईतिहाइ बहुमत हुँदा पनि...
किभ । रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बिबिसीले जनाएको छ । बीबीसीका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे...
काठमाडौँ । राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई शपथ दिलाएका हुन् । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन्। शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय...
दमक । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका...
बुटवल । बुटवलको बेलबासमा बस अनियन्त्रित भएर घरलाई ठक्कर दिएको छ । शुक्रबार राति एम. एस. पेट्रोल पम्पमा पार्किङ गरेर राखेको ना ६ ख ३५२१ नम्बरले निकाल्ने क्रममा सोही पेट्रोल पम्पमा पार्किङ गरेको प्रदेश१-००५-ख-९७१६ नम्बरको...
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग रुसी संकटबारे छलफल गर्ने भएका हुन् । युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध...
काठमाडौँ । पछिल्लो दुई महिनामा चारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको...
बुटवल । दोस्रो टेनस्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८’को उपाधि बुटवल टुडे राष्ट्रिय दैनिकले जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा बुद्ध टेलिभिजनलाई पराजित गर्दै बुटवल टुडे प्रतियोगिताको विजेता बन्न सफल भएको हो । फाइनलमा पराजित...
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्। लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ वर्षीया श्रीमती दिल...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ। त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११:३० बजेदेखि २:३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन्।...
तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर...
काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११ देखि १८ पुसमा...
काठमाडाैं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लाे पटक १३ असाेजमा बसेकाे थियाे । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने...
काठमाडौं । धेरैले जलविद्युत्लाई नेपालको समृद्धिसँग जोडेर हेर्ने गरेका छन् । स्वदेशमा उत्पादित विद्युत् विक्री गर्न सके आर्थिक अवस्था सुधार हुने बताइन्छ । तर, तिनै सपना देखेर जलविद्युत् आयोजना निर्माणमा जुटेकालाई सरकारी नीतिले ‘घर न...
काठमाडाैं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन...
बुटवल । रूपन्देहीको तिलोत्तमामा क्रियाशील भलवारी जेसीजले नवलपुुरको चोरमारामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । “हिडौँ, स्वस्थ रहौँ” भन्ने मन्त्रका साथ मेची महाकाली उल्टो पैदल यात्राका यात्री ऋषि परियारलाई आज (बिहीबार) साँझ मध्यविन्दु–७, नवलपुर पुगेर...
बुटवल । सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ । सरसफाई अभियानलाई नगरबासीको घर-टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अयिान चलाएको हो । प्रत्येक घर,...
बुटवल । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा हुन लागेको दोस्रो टेन स्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८ मा मैत्रीपूर्ण प्रतियोगिता पनि हुने भएको छ । सञ्चारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार, रुपन्देहीका बीच मैत्रिपूर्ण...
काठमाडौं । मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले...
काठमाडौं । अवैध रूपमा लुकाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका–६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म...
काठमाडौं । ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने...
बुटवल । देशभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको कोरोना परीक्षण गर्दा...