काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरेको छ । मतदाता नामावली सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण...
काठमाडौँ । बेलायती सैन्य गुप्तचर एजेन्सीले युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको रुसी सैन्य लस्कर पछिल्लो तीन दिनमा केही टाढासम्म मात्रै अघि बढेको छ । यद्यपि, यो लस्कर निकै सुस्त गतिमा अघि बढिरहेको तर किभ र...
काठमाडौं निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चिता प्राप्त भएको जानकारी दिएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलअनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट आठ अर्ब...
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो...
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल...
काठमाडौं । प्रतीक्षित फिल्ममध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वघोषित मितिमा सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेसँगै फिल्म युनिटले १३ जेठमा रिलिज हुने घोषणा...
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा निर्वाचित भएपछि उनको प्राथमिकतामा परेको थियो धनचौर क्षेत्रमा प्रहरी चौकी स्थापना । सन्धिखर्क बजारबाट लामो दुरीमा रहेको र जिल्ला प्रहरी कार्यालयले नै हेर्नुपर्ने यो क्षेत्रका जनताका मागअनुसार...
गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो । ...
काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको...
Upendra Yadav काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । ‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै...
जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक १५ दिने मध्य परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँसीदेखि पूर्णिमासम्म मनाइने उक्त परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोला निकालिएको छ । मधेश...
जुम्ला । गर्भावस्था एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्नु पर्छ भन्दै तिला गाउँपालिकाकाले गर्भवती महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।...
डडेल्धुरा । महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ । साँझ पर्यो कि झिलिमिली हुन्छ,...
वासिंगटन । अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो ।...
बुटवल । पाल्पमा मोटरसाइकल अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रभ्भा गाउँपालिका–१ का ३३ वर्षीय पवन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको जनाएको छ । थापा फागुन ९ गते...
काठमाडौं । नेपालले पछिल्लो दशकमा संयुक्त राष्ट्रसंघका विभिन्न फोरममा कूटनीतिक अस्थिरता प्रदर्शन गरेको छ । नेपाल कहिले साना राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिएको छ भने कहिले मौन बस्दै आएको छ । एकै प्रकृतिका दुई...
हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित...
काठमाडौंँ । सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस)े बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको...
झापा । गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् । उनले घरैबाट धान...
बुटवल । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै ग्याल्पो ल्होसारको असवरमा सार्वजनिक विदाको घोषणा गर्यो । उक्त सूचनाले शैक्षिक संस्था तथा अभिभावकहरु भने अन्यौलमा रहे । गृहमन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिसँगै शैक्षिक संस्थाहरु पनि...
हामी नेपालीहरु विर गोखार्लीका सन्तान, सगरमाथा अवस्थित रहेको देशका नागरिक, बुद्घ जन्मेको देशका नागरिक भन्नमा जति गर्व महशुस गर्छौ के त्यसरी नै गरिब, भष्ट्रचारले ग्रसित देशका नागरिक भन्न मा, स्वतन्त्र नागरिक भन्दा झोले कार्यकर्ता बढी...
काठमाडौं । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको...
बुटवल । प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन्...
धनगढी। कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन...
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको प्रभाव कच्चा पेट्रोलियम तेलमा परेको छ । विश्वको दोस्रो ठूलो निर्यातकर्ता मुलुक रुस छिमेकी युक्रेनसँगको युद्धमा फस्दा तेलको मूल्यले निरन्तर उचाई हासिल गरेको हो । आज कच्चा तेलको...
फाइल तस्वीर झापा । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वाभाविक परिवर्तन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका...
किभ। भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरुलाई दिल्लीले अस्वीकार गरेको छ । विद्यार्थीहरुलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरुलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो । ...
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत आइतबार प्रतिनिधि सभाबाट अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।...
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला देखि...
काठमाडौं । एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन...