काठमाडौं । नेपाल शारिरीक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एसियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा...
बारा। बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई...
काठमाडौं। नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् । इजरायलको हापोएल रानानाबाट लिग खेल्ने उनी युरोपियन...
काठमाडौं । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् ।...
काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ। नयाँ वरीयताअनुसार दक्षिण...
काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् । इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट...
काठमाडौं । ओपनर कुशल भुर्तेलको तिलस्मी अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इमर्जिङ एसिया कपमा युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा २ मा हार र १ मा...
काठमाडौं । लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएई एलाई सस्तैमा समेटेको छ । श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा टस जितेर ब्याटिङ थालेको यूएई एले ४४...
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको...
काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दोस्रो बलमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट भएका छन्...
काठमाडौं। नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
काठमाडौं । नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो । गत सोमबार...
काठमाडौं । आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुदैँछ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद...
काठमाडौं।नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा...
काठमाडौँ । अलराउन्डर सोमपाल कामीको सानदार ब्याटिङमा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तानलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल...
काठमाडाैं । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान ए सामु नेपाली ब्याटरहरू निरीह साबित भएका छन् । श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानी बलरहरूविरुद्ध खुलेर खेल्न सकिरहेको छैन । अर्जुन साउद र...
काठमाडौँ । श्रीलंकामा आज (बिहीबार) बाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन समूह 'ए' का दुई खेल हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका 'ए' ले बंगलादेश 'ए' को...
काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै घर फर्केको हो । टोलीलाई...
काठमाडौ । गुलशन झाको अर्धशतककीय पारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५०...
काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा...
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टसा जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा ...
काठमाडौँ । नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट...
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सलाई सामान्य लक्ष्य दिएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको छ ।
काठमाडौं । कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको...
काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा...
काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो । नेपालका करण...
काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला...
काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले नेपालका तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङका बाबजुद ४९ ओभरमा १० विकेट...
काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि,...
काठमाडौं । अमेरिका कप्तान मोनांक पटेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध गुमाउने भएका छन् । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्...
काठमाडौं। आईसीसी विश्वकप छनोट खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो । नेपालका...