काठमाडौं ।नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्...
काठमाडौं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका...
वार्साह । पोल्याण्डकी इगा सिवाटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।मुचोभाविरुद्धको फाइनल...
काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको क्यानले आफनो टविटर ह्यान्डलवाट जानकारी दिएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोटको...
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा...
काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो । सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५...
काठमाडौं। महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो। मलेसियाका...
काठमाडौं । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । सोमबार भएको पहिलो खेलमा नेपाल ५...
काठमाडौं । मलेसियाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई पराजित गरेको छ ।मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद...
भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी...
लमजुङ । लमजुङमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा अगामी २ असारमा सो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले २...
काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलकाे कप्तानीमा विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली टोलीले...
बारा । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ । पहिलो दिनको पाँचवटा तौल समुहको...
बिराटनगर। कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक...
भैरहवा । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५...
भैरहवा ।मलेसियामा हालै सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपालले ७ स्वर्णसहित १० पदक जितेको छ । नेपालको तर्फबाट नेपाल वादोरियो कराँते डो संघका १० जना खेलाडीले विभिन्न उमेर तथा...
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुदैँछ । यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार...
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन् । जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ...
बुटवल । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । विहीबार भएको फाईनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले...
काठमाडौं। नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन...
काठमाडौं। नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख रुपैयाँ र...
काठमाडाै । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । ...
काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कपमा...
काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालका ब्याटर गुल्सान झाले पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)विरुद्ध अर्धशतक पुरा गरेका छन् । उनले ७५ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले...
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् । कप्तान...
काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो । पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)का जारी खेलमा नेपालले सुरुमा नै तीन बिकेट गुमाएको हो । कुशल भुर्तेल, राेहित पाैडेल र आसिफ शेख आउट...
बुटवल । एसिसी प्रिमियर कपको फाइनलमा खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन...
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । तर, दर्शक भने...
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन । नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा...
काठमाडौं। एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ। सोही ओभरमा युएईले नवौं विकेट...