ताजा अपडेट »

एसीसी प्रिमियर कपमा नेपालको खराब सुरुवात, तीन विकेट गुम्यो

मंगलबार, १९ बैशाख २०८०
2 Shares

काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो । पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)का जारी खेलमा नेपालले सुरुमा नै तीन बिकेट गुमाएको हो । 

कुशल भुर्तेल, राेहित पाैडेल र आसिफ शेख आउट भएका छन् ।