ताजा अपडेट »

नेपालले लियो वेष्ट इण्डिजको दोस्रो विकेट

विहीबार, ०७ असार २०८०
1 Shares

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ । 

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो । नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए  भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।