बुटवल । नेपाल आइसिसी विश्वकप छनोटमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव...
काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह...
काठमाडौं । नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४...
काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ ।आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको...
बुटवल । आसिसी एक दिवसीय विश्वक छनोट प्रतियोगिता अनुसार जिम्बावे विरुद्धको खेलमा नेपालले २ महत्वपूणै विकेट गुमाएको छ । ओपनद्वय कुशल भुर्तेल र आसिफ सेख पेभेलियन फर्किएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय...
बुटवल । आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ। नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो...
बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ । तिलोत्तमा–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ । यो निजि लगानीमा बन्ने...
काठमाडौं । दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ । नेपाली समय अनुसार बिहान ८: ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा...
बुटवल । प्रथम बुटवल मेयर कप २०८० टि-ट्वान्टी क्रिकेटको उपाधि सिद्धार्थनगरले चुमेको छ । विहिबार सम्पन्न फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो । उपाधिसँगै सिद्धार्थनगरले नगद ५०...
बुटवल । प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सैनामैना नगरपालिकाले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा सैनामैनाले आयोजक बुटवल...
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीचको फाइनल खेल आज पुनः हुँदैछ । एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो । त्रिभुवन बिश्वबिद्यालय...
बुटवल । एसिसी प्रिमियर कपको फाइनलमा खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन...
बुटवल । जल तथा मौसम पूर्वामुमान महाशाखाका अनुसार काठमाण्डौं लगायत देशका अधिकांश भू–भागमा आगामी विहिबारसम्म नै वर्षाको सम्भावना छ । निरन्तर वर्षा भएमा एसीसी प्रिमियर कप अन्तरगत भोली सोमबार हुने नेपाल र युएई बीचको खेल...
काठमाडौं । नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ । क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा...
बुटवल । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको...
काठमाडौं । एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ । किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ४ खेलमा ३ मा...
बुटवल । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ । नेपाली सिनीयर टिमले एकदिवसीय...
काठमाडौं। एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय...
बुटवल । एसिसी प्रिमियर कपमा समूह विजेता बन्ने दाउमा नेपाल रहेको छ । समूह ए मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहीबार कतारसँग टियु मैदानमा खेल्दै छ। समूह ए बाट ओमान ४ खेलमा...
बुटवल । एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेविया बीचको खेलमा टस ढिलाई भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । नियमित समय अनुसार टस साढे ८ बजे हुनुपर्ने थियो...
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे...
बुटवल । नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्दै छ । टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको...
बुटवल। एसीसी प्रिमीयर कप अन्तरगत उपाधि दाबेदार नेपालले आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान,...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो । नेपाललाई एकदिवसीय...
भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो ।...
बुटवल । खेलकूद जगतमा गत विहिबार नेपाली क्रिकेटका लागि अविस्मरणीय क्षण रह्यो । हजारौं नेपाली दर्शकको बीचमा नेपालले आफूलाई अब्बल सावित गर्दै विश्वक कप क्रिकेट छनोटमा स्थान बनाउन महत्वपूर्ण खेल संयुक्त अरव ईमिरेट (युएई) लाई...
भैरहवा । ओमसतिया गाउँपालिकामा जारी अध्यक्ष कप–२०७९ अन्र्तगत बिहिबार सम्पन्न भएको २ वटा खेलमा गाउँपालिकाको दुबै टिम पराजित भएको छ । गाउँपालिका टिम र वडा नम्बर ५ को बिचमा भएको पहिलो खेलमा वडा नम्बर ५,...
काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको...
काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ । त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा...
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो । लिगको अन्तिम खेल भएकाले खेलाडीलाई...