ताजा अपडेट »

दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट, मुस्तफा २० रनमा आउट

विहीबार, ०२ चैत्र २०७९
1 Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ । 

दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो ।