बुटवल । अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारको सवालमा स्थानीय तहका पालिकाहरुबाट नै पहल हुनुपर्नेमा जोड दिएका छन।बिहिवार आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको सवालमा जिल्ला स्तरीय परामर्श भेलामा बोल्ने सरोकारवालाहरुले जुनसुकै अल्पसंख्यक समुदायको अधिकारको शुरूवात पालिका...
बुटवल । सिद्धार्थनगर नगरपालिका वाड नम्बर ३ कि ३९ वर्षिय अनिता सारूलाई केही समय अगाडि आफूले बनाएको अचार कहाँ बेच्ने भन्ने चिन्ताले पिरोल्थ्यो । गत वर्षको जेष्ठ महिनामा सिद्धार्थनगर नगरपालिकाबाट अचार बनाउने तालिम लिएकी उनले...
म्याग्दी । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार एक सय ६७ मिटर अग्लो सो हिमाल बुधबार उनहरुले आरोहण गरेका हुन्...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाै जना पक्राउ परेका छन् । सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका-५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई ...
काठमाडौं । सल्यान र महाेत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । सल्यानकाे कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरूवा बन्दुक १ थान र बारुद भर्ने रड १ थानसहित प्रहरीले पक्राउ गरेको...
काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनका क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ । यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । निर्वाहभत्ता नपाएको भन्दै बुधबारबाट आन्दोलनमा उत्रिएका उनीहरुले पहिलो दिन हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् । दोस्रो दिन बिहीबार एक घण्टा र...
महोत्तरी । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट उनिहरु हतियारसहित पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा...
काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो। विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले,...
काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् । यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन ।...
परासी । पश्चिम नवलपरासीबाट ११ लाख २४ मुल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ। प्रहरीले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउदाँ गरेको अवस्थामा मालसामन बरामद गरेको छ । प्रहरीले जिल्लाको बर्दघाट नपा ४ टिसिएन चोक...
भैरहवा । गैडहवा गाउँपालिका वडा नम्बर ३ बस्ने ईसरावती कोहार वडामै सञ्चालित तालीममा तल्लिन छिन । गैडहवा गाउँपालिकाले स्थानिय महिलालाई लक्षित गरि ७ दिने चुरापोते बनाउने तालिममा करिब ५० वर्षिय ईसरावतीको लगाव हेर्न लायक छ...
काठमाडाैं । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन्। यो फिचरलाई 'व्हाट्सएप च्याट लक' फिचर भनिन्छ।ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु...
चितवन । गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चारजना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन । उक्त...
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको...
मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन । हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ...
गुल्मी । जिल्लाको इस्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा जनप्रतिनधिलेनै आर्थिक चलखेल गरेर अनियमितता गरेको आरोप लागेको छ । आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न पटक–पटक परीक्षा स्थथगित गर्दै आएको भन्दै आवेदनकर्ताहरुले आर्थिक चलखेलको आशंका व्यक्त गरेका हुन्...
दार्चुला । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई...
काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्...
काठमाडौं। माइतीघर मण्डलामा अनसन बसेको सात दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् ।प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका...
पर्वत । पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ। सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ।...
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट...
काठमाडौं । पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाईरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये पिसिआरवाट २५२ तथा...
भैरहवा । कोटहीमाई गाउँपालिकाको आयोजना एवम लुम्बिनी प्रेस क्लबको समन्वयमा सोमबारदेखि भैरहवामा पाँच दिने भिडियो पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रेस क्लबमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित भिडियो पत्रकारीता सम्बन्धि...
काठमाडौं ।नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क...
ललितपुर। साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ । पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ । उनका अनुसार सोमबार दिउँसो २ः३०...
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट...
नवलपरासी । नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको...
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ । बिद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतवारवाट बिद्युत काटिएको हो । बिद्युत काटिए पछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परको छ ।नियमित...
बुटवल । बुटवलमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–१३ का २४ वर्षीय बाल कुमार थापा, वुटवल १४ का २२ वर्षीय गिरेश घर्ती मगर र वुटवल २ का २६ वर्षी युवराज...
दार्चुला । दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् । शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा...