ताजा अपडेट »

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

मंगलबार, ०२ जेठ २०८०

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । 

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।