काठमाडौं। काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ...
मुगु । ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छन् । सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ ।...
बुटवल । कपिलवस्तुको बाणगंगामा दुईजनाको हत्या भएको छ। बिहेको कुरा अस्विकार गर्दा उनीहरुको हत्या भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए । बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियाका ७० वर्षीय बम बहादुर थारु...
हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् । प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष...
दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको...
धनगढी । धनगढी उपमहानगरपालिकाले सार्वजनिक नालामाथि ग्राभेल सडक निर्माण गरेको छ । धनगढी–३ स्थित केदार टोल देखि संघम टोल हुँदै जनता मावि विशालनगर जोडेने नालालाई उपमहानगरले सडकको मान्यता दिएको हो । तर, उप महानगरपालिकाका कर्मचारी...
मुस्ताङ । घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा...
काठमाडौं । वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । पाख्रिनले...
विराटनगर । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशको कोशी...
काठमाडौं। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक...
काठमाडौं । काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । ...
भक्तपुर। नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ । हालै उदघाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश...
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका...
काठमाडौं। मकवानपुर र पर्साबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । मकवानपुरकाे गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुर । भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद...
धनगढी ।धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो । उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएका छन । हतियारधारी समूहले हतियार...
मुगु । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिल्लोसँग छुन सकेन । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब...
काठमाडौँ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन...
नाम्चे (सोलुखुम्बु) । विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकहरुले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चे सम्म (४२ किलोमीटर) हुने खुल्ला फुल म्याराथन ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार...
बुटवल । गणतन्त्र दिवस तथा विश्व वातावरण दिवसको पूर्वसन्धाको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नंं. १२ र १३ मा सरसफाई गरिएको छ । सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समिति १२ र १३ को आयोजनामा राजमार्ग...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी...
गुल्मी। हालसम्म दुई पाङ्ग्रे गाडी मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर पारी चार पाङ्ग्रे गाडीको बिक्रि वितरण पनि सुरु भएको छ । अग्नी ग्रुपद्वारा गणतन्त्र दिवसको अवसरमा महिन्द्रा गाडीको थ्रिएस...
शिक्षा समिति,तिनाउका सदस्य राजेश श्रेष्ठ कचलफाँटतिर गएको कारण बुटवल झर्न गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको टोलीलाई ढिला भएको रहेछ । बटौलीको तातो र धूलो खाएर केहीबेर लुम्बिनी प्रादेशिक अस्पतालको पुरानो इर्मेजेन्सीगेटनिर कुर्नुपरेको थियो मैले । उनीहरु...
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प...
तनहुँ । बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा...
बुटवल । बुटवलको मिलनचोकमा भारतीय नम्बरको कारले प्रहरीलाई ठक्कर दिएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जादै गरेको भारती नम्बरको युपि ३२ एलड्ब्लु ९२२३ नम्बरले बुटवलको मिलनचोकमा डुयुटीमा रहेका प्रहरी साहयक हवल्दार अमृत बस्नेतलाई ठक्कर...
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका अधिकारकर्मी पक्राउ परेका छन् । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको...
काठमाडाैं । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशाेरीलाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई पक्राउ गरिएकाे छ । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६०...
काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ । आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम...
बुटवल । बुटवलमा एक जना आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । फेला पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरका ५२ वर्षीय रुक बहादुर बयम्बु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनी शनिबार...
प्रकृतिले सुन्दर ठाउँ गुल्मीको मुसीकोट, देउराली । सम्वत् २०२२ सालमा जन्मिएका रामबहादुर दर्जी आफ्ना बाबाआमाको साथ लागेर ६ वर्षको उमेरमै पाल्पा, दोभानमा आइपुगेका थिए । उनका बाबा भारतीय सैनिक थिए । पाकिस्तानी लडाइँमा आफू र...