"औतारी लामा रिन्पोछे श्री नावाङ्ग तेन्जिङ्ग जाङ्गबु वातावरण संरक्षण पुरस्कार" सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ्ग शेर्पा एवम हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष बिक्रम पाँडे काजी । तस्वीर: राधेश्याम विश्वकर्मा भैरहवा । खुम्बु क्षेत्रको वातावरण...
महोत्तरी । बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ । २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो । काठमाडौंमा...
काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको प्राथमिक...
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी...
बुटवल । नेपाल प्रेस युनियनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीकाे आयाेजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे युनियन रुपन्देहीका अध्यक्ष...
बुटवल । ९ बुँदे लुम्बिनी घोषणा पत्र सार्वजनिक गरि लुम्बिनी युवा सम्मेलन - २०८० सकिएको छ। लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा सञ्जालको आयोजना र प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न किशोरकिशोरी तथा युवाहरूको क्षेत्रमा...
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका...
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै...
भैरहवा । रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको...
काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६२० ग्रामसहित सिन्धुपाल्चोक...
सिरहा । बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना...
सप्तरी । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर...
खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना...
संखुवासभा । संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ । खाँदबारी नगरपालिका–१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले...
विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । ३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला...
काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले देशभर करिब १७० ‘सपोर्ट जोन स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार...
काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको...
बुटवल । सन् राइज बैंकले तिलोत्तमाको शंकरनगर खानेपानी तथा सरसफाई संस्थालाई ३ लाख रुपौँया सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत पार्क निर्माणसहित वाटर फाउन्टेन्सन बनाउनको लागि विहीबार सो रकम सहयोग गरेको हो ।...
बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताईएको छ । बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. संगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी...
काठमाडौं । ‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ ।एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् । यो चटारोबीच...
सिरहा । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन् । अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै...
काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशको सूचीमा राखेको हो । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३...
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश,...
भैरहवा । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर पालिका...
काठमाडौं। काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेल सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख...
काठमाडाैँ । माेरङ र अछाममा गरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको...
उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
काठमाडौं । अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन...
लमजुङ। मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेको पर्यटन प्रवर्द्धनमा आमा समूह र युवा क्लव एकजुट भएका छन् । २०७३ सालमा १० घरबाट होमस्टे सुरु भएको भुष्मेमा पर्यटक आगमन बढाउन उनीहरुले गाउँ सरसफाईदेखि जुवातासमुक्त गाउँ बनाउने निर्णय गरेका...
काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम...
काठमाडाैं । देशका विभिन्न स्थानबाट तीनजना भरूवा बन्दुकसहित पक्राउ परेका छन् । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी...
रूपन्देही । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय...