ताजा अपडेट »

बैंकबाट रकम लुटपाट

मंगलबार, १६ जेठ २०८०

 काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएका छन ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेका हुन ।उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।