ताजा अपडेट »

भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध (फोटोफिचर)

बुधबार, १७ जेठ २०८०

भक्तपुर। नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ ।

हालै उदघाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश निकालेको थियो ।