काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती...
खोटाङ । म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ । ३३ महिने म्याद सकिन लाग्दा एम÷एस कालिका–बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ...
बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा विश्व वातावरणको दिवसको अवसर पारी सोमबार विद्यार्थीहरुले सचेतनामुकल प्रदर्शनी गरेका छन् । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा नमस्ते एकडेमीमा विद्यार्थी वातावरण तथा पर्यावरणसँग सम्बन्धित चित्रकला, विभिन्न प्रविधि र विज्ञानको...
बुटवल । विश्व वातावरण दिवस एवम् विद्यार्थी क्षमता अभिवृद्धि तालिमकाे समापन समाराेह साेमवार दाेभानमा सम्पन्न भएकाे छ । तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक तहका एवम् मस्याम एकीकृत क्यामपसका विद्यार्थी सहभागी रहेकाे उक्त कार्यक्रमका प्रमुख अतिथि तिनाउ...
काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासा २३ वर्षीय दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको...
बुटवल । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ मातहतमा रहने गरि आइतबार रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला शारीरिक...
खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो । ठेक्काको म्याद नाघेको वर्षदिनभन्दा...
बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार कलौनी भिरबाट...
परासी । नवलपरासी पश्च्मिको रामग्राम नगरपालिका ८ बैकुण्ठपुरमा भत्किएको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ मनरी वस्ने वर्ष ५२ का ठगई चमार हरिजन...
बुटवल । १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८० अवसरमा वुटवल देविनगर चौपारिमा जातीय छुवाछुत अन्त गर्न सन्देस मूलक सूचना वोड राखिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज वुटवल ११ वाड कमिटीको...
काठमाडौं। रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत...
काठमाडाै । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
सुर्खेत । १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरु सोही खर्च लुकाउन पुनः अर्काे फण्डा गरेका छन् । प्रमुख...
सिन्धुपाल्चोक । साना साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ । उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार...
बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २००...
बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले बुटवलको न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डर स्कूलले ‘न्यू होराइजन फेस्ट-२०८०’ गर्ने भएको छ । विद्यालयले यहीँ जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न...
भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ । राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५...
परासी । भैरहवा परासी सडक खण्ड अनतर्गत आज बिहान पश्चिम नवलपरासीको मन्जरीयामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । रामग्राम १० मा मन्जरीया चोक नजिकै आज...
बुटवल । दाेभान माध्यमिक विद्यालय,तिनाउ पाल्पाले आफ्ना अभिभावकहरुलाई शुक्रबार दाेभानमा एक दिवसीय अभिभावक शिक्षा प्रदान गरेकाे छ । उक्त शिक्षा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई,रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाले सहजीकरण गरेका थिए । उनले अभिभावकहरुलाई...
तिलाेत्तमा । रूपन्देहीको तिलाेत्तमा १ मा रहेकाे आनन्दवन शंकरनगर खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्थाद्वारा वितरण गरिएका कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी देखिएकाे छैन् । उपभोक्ताकाे घरकाे भान्छाबाट निस्किएका कुहिने फाेहरकाे व्यवस्थापनका लागि वितरण गरिएका कम्पाेष्ट बिनकाे...
भैरहवा । बिद्यालयको शैक्षिक गुणस्तर सुधार गरि यसलाई राम्रो बनाउन सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिहिबार भानु माध्यमिक बिद्यालयलमा सम्पन्न भएको शैक्षिक गुणस्तर वृद्धि एवम असल बिद्यालय बनाउनका...
डोटी ।डोटीमा शंकास्पद वस्तु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो । पुरानो खिया...
मुगु । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाकाे मृत्यु भएकाे छ । छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकाेटकी ३० वर्षीषा राजु नेपालीकाे बच्चा जन्माउन नसक्दा शुक्रबार मृत्यु भएकाे हाे । बिहीबार घरमा सुत्केरी हुन...
दाङ। घोराही उपमहानगरपालिका-१५ अपसरा होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय...
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएकी...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् । अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय...
काठमाडाैं । कास्कीका गोकर्ण कार्की आइकन अफ एसिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ घोषित भएका छन् । ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा कार्की उक्त अवार्डबाट सम्मानित भएका...
इलाम । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद...
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन् । उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी...
लमजुङ । लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको...
खोटाङ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी (३५ किलोमिटर) सडक खण्डलाई मध्यपहाडीको मापदण्डअनुसार फराकिलो बनाइएको छैन । मध्यपहाडी राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्डअनुसार चौडा गर्न ढिलाइ गरिएको हो । मध्यपहाडीको...
रौतहट । अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि बिद्यालय बन्द गरिएकाे छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट बिद्यालय...