काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...
गुल्मी । गुल्मीको सिमिचौर वाट रुपन्देहीको भैरहवामा आई विभिन्न पेशा व्यवसाय, रोजगारी, अस्थायी र स्थायी बसोवास गदै आएकाहरु विच झविलाल घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय गुल्मी सिमिचौर समाज रुपन्देही भैरहवा उप–समिति गठन भएको छ । उप–समितिको...
काठमाडौं । अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । आफनो फेसबुक वालमा 'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका...
बुटवल । बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव सुरु भएको छ । सतगढी युवा क्लबको आयोजना विहीवारदेखि बुटवल उपमहानगरपालिका–१२ ढवाहा स्थित फुटबल ग्राउण्ड, मेनरोडमा सुरु भएको हो। मेला असार १० गतेसम्म संचालन...
दाङ । लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
काठमाडौं। काठमाडौं र झापाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागुऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सविन थापा मगरलाई शुक्रबार...
दाङ। लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई...
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा डेरा गरि विभिन्न स्थानमा घरभवन बनाउने पुर्कोटदहका रामु बिक काम गर्ने स्थानबाटै गत ५ दिन देखि बेपत्ता भएका छ्न् । मुसिकोट नगरपालिका–५ आपचौर स्थित कफि बिकास केन्द्रको भवन निर्माणको ठेक्का...
गुल्मी । गुल्मीको सदरमुकाममा तम्घासस्थित महेन्द्र नमुना माध्यामिक बिद्यालयका कार्यालय सहयोगी नरिश्वर पराजुलीको जागिर अहिले २४ वर्ष भयो । २०५५ सालमा विद्यालयलको नीजि श्रोतबाट मासिक दुई हजार तलवमा कार्यालय सहयोगी रहेका पराजुलीको तलव अहिले आएर...
काठमाडौं । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा...
बुटवल । नेपालीको अधिकांश ठाउँमा अहिलेको समयमा अत्याधिक मात्रामा गर्मि बढिरहेको छ । गर्मि बढि रहेको यो समयमा मानिसहरुका दैनिकी काममा समेत असहज भईरहेको छ खासगरि तराई क्षेत्रमा अत्याधिक गर्मि दैनिक जसो ४० देखि ४३...
सुर्खेत। गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् ।अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को...
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पितृशोकमा रहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई भेटेका छन् । लुम्बिनी केवलकारको उद्घाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डले केवलकार उद्घाटन गरेर फर्कने क्रममा पिताको निधनको शोकमा रहेका भुसाल र उनको...
गुल्मी। गुल्मीका १२ वटै गाउँपालिकामा गाई गोरु, भैँसी र बाख्राहरुमा खटिरा उठने, शरिरका विभिन्न भाग सुनिने गर्दागदै धमाधम मरेर कृषकहरु चिन्तामा छन् । तर, संघ र प्रदेश सरकारको त कुरै नगरौं स्थानीय सरकार समेत कृषकहरुको...
झापा । बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-८ गरामनी बस्ने वर्ष ४० वर्षीय अरुण राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको...
झापा । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको छ । घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले...
लमजुङ। लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाई अभियान थालेका छन् । पुर्ख्याैली सम्पदाको रुपमा रहेका पाटी पौवा तथा चौताराहरु लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरु सोको संरक्षणमा जुटेका हुन्...
महोत्तरी । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ । गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न...
काठमाडौं। अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट...
बुटवल । बुटवलमा करोडौँ मूल्य पर्ने सरकारी जग्गा अनाधिकृत रुपमा व्यक्तिको नाममा नामसारी गरेकोे भेटिएको छ । बुटवल उपमहानगरपालिका १२ (साविक १४ नम्बर वडा) मा रहेको कित्ता नम्बर ५२ को २६ कठ्ठा सरकारी जग्गा व्यक्तिको...
काठमाडौं। देशकाे विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग...
काठमाडौं । काठमाडौंबाट एकजना हत्या आराेपमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे...
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक...
काठमाडौं। कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा...
काभ्रे । काभ्रेको बनेपा नगरपालिका १३ मा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय छेवाङ तामाङ रहेका छन् । बा ४ ख ४२९४ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भीर घाइते भएका...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् । बा २ ख ८४१३ नम्बरको बसले...
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...
धनगढी । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् । उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट...
दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाइई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...
परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमति निर्मला भेडिहार मृत अबस्थामा फेला परेका छन। भेडिहार दम्पतीको सोमबार राति धारिलो हतियार प्रयोग गरि हत्या भएको...
बुटवल ।स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा पत्रकारमहिला संग रूपन्देहीका स्थानीय तहमा रहेका उपप्रमुख र उपाध्यक्षको एक वर्षको अन्तरालमा भएका कामका...
काठमाडाै। देशकाे विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय विकाश लिम्बू समेत...