बुटवल । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले गरेका...
काभ्रे । बनेपा नगरपालिका-८ बाट अवैध लागुऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद ३ लाख १९ हजार रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने...
Photo: Naresh Shrestha/ THT काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । उनको निधनप्रति आयोगले शोक प्रस्ताव...
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बिनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शुक्रबार गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा...
गुल्मी, ठूलो ल्हुम्पेक जाँदा लोकबहादुर राना सरकहाँ मुकाम बनाएर बसेका थियौं । खाना निर्मला आमैले बनाउँदै खुवाउँदै थिइन् । उनी लोकबहादुर सरकी भाउजु हैचिन् । निर्मलाकी श्रीमान् गोपीराम राना,ठूलो ल्हुम्पेक गाविसमा दुईपटक गाविस अध्यक्ष भइसकेका...
खोटाङ । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय...
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।
काठमाडाै। काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी...
काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी...
काठमाडौं । कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई...
बुटवल । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी...
काठमाडाैं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ...
काठमाडौं । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं...
इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक...
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार अन्तिम संसदीय सुनुवाइ हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । बुधबार उजुरीकर्ताहरुसँग छलफल...
बुटवल । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । गएको आइतबार सम्पन्न महासंघको पहिलो निर्वाचनबाट श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो । यसअघि, नेपाल शारीरिक सुगठन तथा...
बिराटनगर । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी...
काठमाडाैं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३...
काठमाडाैं । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ...
मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न...
रुपन्देही ।सन् राइज बैंकद्धारा सामाजिक उक्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वड नं. १०, कार्यलयलाई नगर सौन्दर्य तथा सडक बोटविरुवा सिँचाइ तथा संरक्षणको प्रयोजनको लागी २ थान पानि ट्याङ्की तथा ट्याङ्की स्ट्याण्ड हस्तान्तरण गरेको छ । यस...
लमजुङ । लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा–४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैँया नगद सहित ७ जना जुवाडे पक्राउ...
अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको भूमिकास्थान नगरपालिका- ७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको...
बुटवल । जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बुटवलमा सञ्चालित २ महिने ( ३९० घण्टा) टायल मार्वल लगाउने तालीमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अनुगमन गरेकी छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीममा २०...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र...
भैरहवा । भारत गोरखपुरकी सुफिया आफ्ना १२ बर्षिय छोरा र ८ वर्षिय छोरीसहित भैरहवामा रहेको “लुम्बिनी एम्युजमेन्ट पार्क” मा रमाई रहेकी थिइन् । जेठ अन्तिमसम्म पनि पानी पर्न नसके पछि उनी परिवारसहित रमाउन नेपाल आएकी...
काठमाडौँ। काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् ।प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो...
महोत्तरी । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा...
सिरहा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लापरबाहीले सिरहा सुपर मार्केट प्रालिले सञ्चालन गरेको एवीमलको गोदामममा आगलागी भएको चार महिना बितिसक्दा पनि बिमाबापतको रकम पाउन सकेको छैन । बिमा कम्पनीले खटाएको सर्भेयरले समयमा सही रिपोर्ट नदिँदा...
लमजुङ । लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ । राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो । ...
भैरहवा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो...
बुटवल । तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा होडिङ बोर्ड राखिएको छ । विभेद मुक्त नगर समानता युक्त नगर निर्माण अभियान अन्तर्गत नगरपालिकाका विभिन्न महत्त्वपूर्ण स्थानमा होडिङ्ग बोर्ड राख्ने कार्यको शुभारम्भ भएको हो । नगरपालिकाका उपप्रमुख जगेश्वर...